काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन्। रूपक माओवादी केन्द्रका नेता एवम् पूर्वसभामुख अग्नि सापकोटाका छोरा हुन्।
काठमाडौं : चौधरी फाउण्डेसन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा सुदृढीकरण र स्तरोन्नति गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आज मंगलबार एक कार्यक्रमका बीच नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको चिसापानी
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगत २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। मंगलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिवद्धता गर्नुभएको हो।
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताउनुभएको छ। आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्रि प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिनुभएको हो। “वैज्ञानिक
काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसार जस्ता पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भइरहेका बताएकी छन् । ल्होछारको शुभकामना सन्देश मार्फत उनले यस्तो बताएकी हुन् ।सन्देशमा भनिएको छ: शेर्पा समुदायको महान् पर्व
काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक भएको बताएका छन् । ग्याल्पो ल्होछारका अबसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।यस्तो छ प्रधानमन्त्रीको शुभकामना
काठमाडौ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पर्वले मेलमिलाप र बन्धुत्वको भावना विकास हुने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले ग्याल्पो ल्होछारको शुभकामना दिँदै यस्तो बताएका हुन् । उनले भनेका छन: ग्याल्पो
काठमाडौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांस्कृतिक धरोहरको रक्षा सबैको दायित्व र जिम्मेवारी भएको बताएका छन। ग्याल्पो ल्होछारको अबशरमा शुभकामना सन्देश दिँदै सभापति देउवा यस्तो बताएका हुन् । देउवाले शुभकामना सन्देशमा भनेका छन: नेपाल
काठमाडौ : नेपाल पत्रकार महासंघ मनाङका अध्यक्ष नवीन लामिछाने पुरस्कृत भएका छन् । लामिछानेलाई आइतबार राससको ६२ओै बार्षिकोउत्सव समाहराेहमा उत्कृष्ट समाचादाताकाे रुपमा पुरस्कृत गरिएको हो । कार्यक्रममा लामिछानेलाई उत्कृष्ट समाचारदाता र दुर्गम पत्रकारिता सम्मान गरि
काठमाडौ : जनता समाजवादी पार्टी, नेपाल आज पनि केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा शुरु हुनेछ । आजको बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक घटनाक्रम बारे छलफल हुने