Trending
>>   टी टेन फरम्याटको नेपाल स्ट्रिट प्रिमियर लिग हुने >>   सरकारका वाचा व्यवहारमा लागू भएनन् : रेखा यादव >>   साइकल चढेर पर्यटक आउँदैनन्, जहाज चाहिन्छः प्रधानमन्त्री ओली >>   कुलिङ पिरियड व्यवस्थामा भएको छेडखानीको छानविन गर्ने संसदीय समितिको संयोजकमा काँग्रेस सांसद परियार >>   सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा एमाले–काँग्रेसबीच कुनै समस्या छैनः बर्तौला >>   लोकतान्त्रिक शासन पद्धतिलाई जीवनपद्धतिका रुपमा अवलम्वन गरौँः राष्ट्रपति >>   भगवान शिव चाम्लिङ हुनसक्छन्ः प्रधानमन्त्री ओली >>   तल्लो तहका प्रहरी कर्मचारीहरूलाई नेताहरूका घरमा घरेलु कामदारका रूपमा प्रयोग गरिनु आपत्तिजनकः सांसद साह >>   प्रधानमन्त्रीको दाबीः राम नेपालमै जन्मिएका हुन्, प्रचार गर्न किन डराउने >>   देशको विकास वाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने होः प्रधानमन्त्री ओली
Logo
२४ असार २०८२, मंगलवार
२४ असार २०८२, मंगलवार
   Accurate Khabar
न्यौपानेको नवौं कृति घरको शिक्षा आज सार्वजनिक हुँदै 

काठमाडौ : लेखक तथा सञ्चारकर्मी दामोदर न्यौपानेको नवौ कृति 'घरको शिक्षा ' आज लोकार्पण हुने भएको छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमका बीच पुस्तकको विमोचन हुन लागेको हो ।  

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र संसदीय दलको नेतामा अर्याल

काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोल प्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति चयन गरेको छ ।  शुक्रबार सर्वोच्चकाे फैसलापछि बसेको सो पार्टीको बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले संसदीय फैसलाले पार्टीको संसदीय दलको

स्ववियु निर्वाचनका लागि नेविसंघको घोषणापत्र तयारी समिति

[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form] काठमाडौंः चैत्र ५ मा हुन गइरहेको स्ववियु निर्वाचनका लागि नेविसंघले घोषणापत्र तयारी समितिलाई पूर्णता दिएको छ । नेविसंघ अध्यक्ष दुजाङ

गृह मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

काठमाडौ : रवि लामिछानेले मन्त्री उपप्रधान तथा गृह मन्त्रीबाट राजीनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी पनि लिएका हुन् । सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेको पद ३२

सर्वोच्चको फैसलाः गृहमन्त्री लामिछानेको नागरिता अवैध ठहर, सांसद् पद खारेज (फैसला सहित)

काठमाडौः सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज गरेको छ । संवैधानिक इजलासले शुक्रबार फैसला गर्र्दै लामिछानेको सांसद् पद खारेज गरेको हो । फैसलासँगै नागरिकता अवैध ठहर

आज ठमेलमा त्रिशला गुरुङको लाइभ कन्सर्ट

गायिका त्रिशला गुरुङले आज ठमेलमा लाइभ कन्सर्ट गर्ने भएकी छन्। युट्युबमा कभर गीत गाएर युवापुस्तामाझ चर्चित बनेकी गायिका गुरुङले ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा राति ९ बजेबाट आफ्नो ब्यान्डसहित लाइभ प्रस्तुति दिने तय भएको हो

गृहमन्त्रीको नागरिकता विवाद : सुनुवाइ सकियो ,फैसलाको तयारीमा न्यायाधीश

काठमाडौ : गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धि मुद्दाको सुनुवाइ सकिएको छ। संबैधानिक इजलासमा जवफि वहस सकिएसँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेका छन् । साथै सर्वोच्च परिसरमा सुरक्षा सतर्कता समेत बढाइएको छ।

सरकारमा बसेकाहरुका प्रति चरमनिरासा हुदा आत्मदाहाको घटना : नेता महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार र सरकारमा बस्नेहरूको चरित्र र सुरुवाती भूमिका हेर्दा जनताले आशा-भरोसा गर्ने ठाउँ नरहेको टिप्पणी गरेका छन्। कपिलवस्तु कांग्रेसले चन्द्रौटामा सहिदको सम्झनामा आयोजना गरेको एक कार्यक्रमलाई प्रमुख अतिथिका

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको मातहतका कार्यालयहरूद्वारा प्रधानमन्त्रीसमक्ष ब्रिफिङ

काठमाडौं, ११ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको ब्रिफिङ लिनुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले आफू मातहतका कार्यालयहरूको ब्रिफिङ लिनुभएको हो। ब्रिफिङमा राष्ट्रिय योजना

उपसभामुख द्वारा पदभार ग्रहण

प्रतिनिधि सभाका मा० उपसभामुख इन्दिरा रानाले सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा सम्माननीय सभामुख देवराज घिमिरेज्यूबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शपथ लगत्तै संघीय संसद सचिवालय सिंहदरबारस्थित कार्यकक्षमा आई पदबहाली गर्नुभएको छ। पदबहाली गर्दै उपसभामुख रानाले ‘संघीय