Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव भेटियो


धनुषा। जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचौकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवती प्रियंका महतोको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

धनषाका प्रहरीका अनुसार स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर जलेको शव नियन्त्रणमा लिइएको थियो । शव महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया मप्रियंका महतोको रहेकोछ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका गरिएको छ ।


प्रकाशित मिति: ६ बैशाख २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?