Trending
>>   घरजग्गा कारोबार किन शिथिल ? >>   अमेरिकी कर वृद्धिले इयुलाई मन्दीमा धकेल्ने चेतावनी >>   भारतका केही शहरहरूमा अत्याधिक गर्मीको चेतावनी >>   प्रधानमन्त्रीको सांकेतिकताको कुटनीतिः सन्तुलन कि अलमल ? >>   आणविक तनावकाबीच ट्रम्पद्वारा इरानसँग प्रत्यक्ष वार्ताको घोषणा >>   लेबनानमा हेज्बुल्लाह कमाण्डरलाई मारेको इजरायली सैनिकको दाबी >>   गत असोजको मनसुनजन्य विपद् बाट भएको क्षतिको डिडिए एक महिनाभित्र गरिसक्ने >>   आज मिति २०८१ साल चैत्र २६ गते मंगलबार ,हेर्नुहोस् आजको राशिफल >>   तयारी प्रभावकारी भयो, हङकङमा राम्रो क्रिकेट खेल्छौं– कप्तान रोहित >>   प्रधानमन्त्रीको आश्वासनमा शंका छैन तर काम नभएसम्म विश्वास लाग्दैनः हर्क साङपाङ
Logo
२६ चैत्र २०८१, मंगलवार
२६ चैत्र २०८१, मंगलवार
   Accurate Khabar
यौन दुराचारीको आरोपी संघको अध्यक्ष निर्वाचित भएको भन्दै १८ सदस्यद्वारा सामूहिक राजीनामा

काठमाडौं । यौन दुर्व्यवहारमा संलग्न व्यक्तिलाई अध्यक्ष बनाइएको भन्दै चलचित्र पत्रकार संघका सदस्यहरूले साधारण सदस्यसमेत नरहनेगरी सामूहिक राजीनामा दिएका छन् । बिहीबार सम्पन्न नवौँ महाधिवेशनमार्फत यौन दुर्व्यवहारमा संलग्न समीर बलामीलाई अध्यक्ष बनाइएको भन्दै संघका १८

सुशासन र समृद्धिमा जोड दिउँ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुशासन नै वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रालयले गठन गरेको सुशासन सुधार सुझाव कार्यदलका संयोजक र सदस्यहरू तथा मन्त्रालयका सचिव

न्यायिक समिति राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौं महानगरले पठायो ७ सय ५३ वटै पालिकालाई निमन्त्रणा पत्र

काठमाडौं: काठमाडौं महानगरपालिकाले ७ सय ५३ वटै पालिकाका प्रतिनिधिको उपस्थितिमा ‘ न्यायिक समिति राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ । महानगरपालिकाले यहि चैत १५ र १६ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा उक्त सम्मेलनको आयोजना गर्ने

साइबर सुरक्षाको नीति बनाउन उच्चस्तरीय कार्यदल गठन

काठमाडौ : साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार पार्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उच्चस्तरीय कार्यदल

संसद विघटन ठीक थियो भनेपछि नयाँ विकल्प सोच्यौँ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ बिकल्प खोजेको बताउनुभएको छ। बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ

स्ववियु निर्वाचनकाे तयारिका लागि ने.वि.संघले खटायाे केन्द्रीय प्रतिनिधि

काठमाडौ :अासन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनकाे तयारीका लागि र ने.वि.संघलाई विजय गराउन प्रचारप्रसारलाई समेत व्यापक रुपमा अगाडि बढाउन उपत्यकामा रहेका त्रिविका ३५ अांगिक क्याम्पसहरुमा ने.वि.संघले केन्द्रीय प्रतिनिधि खटाइएको छ । काठमाडौंमा वसेकाे ने.वि.संघका

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एसको औपचारिक निर्णय

काठमाडौंः नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रपतिका लागि ८ दलका साझा उम्मेद्वार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा समसामयिक विषयमा

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्दछः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताउनुभएको छ । आज अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) का महानिर्देशक डा. ब्रुनो ओबेरल सहितको एक प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री

नेविसंघले आयोजना गरेको स्वास्थ्य शिविरमा लाग्यो विद्यार्थीको भिड

काठमाडौं । नेपाल विद्यार्थी संघ स्ववयिु प्रचार प्रसार समितिले काठमाडौंका विभिन्न क्यापसमा आयोजना गरेको निशुल्क बृहत स्वास्थ्य शिबिरमा विद्यार्थीहरुको भिड लागेको छ । काठमाडौं उपत्यकाका विभिन्न क्यापस र कलेजमा घुम्ति शिविरका रुपमा आयोजना गरीएको स्वास्थ्य

पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएसँगै निर्वाचनमा जुट्यो जोशी समुह

राष्ट्रपतिमा नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएसँगै तनहँुमा नेपाली कांग्रेससँग असतुष्ट बनेको कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समुह निर्वाचनको रणनीतिमा जुटिसकेको छ । नेता पौडललाई आठ दलको साझा उम्मेदवार भएकोले जीत सुनिश्चित भएसँगै तनहुँ