Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

वातावरण दिवसमा नेविसंघकाे वृक्षरोपण


ललितपुर । विश्व वातावरण दिवसको अवसर पारेर नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति ललितपुरले वृक्षरोपण गरेको छ। महालक्ष्मी नगरपालिका वडा नम्बर -६ सिद्धिपुरको सडक पेटीमा नेविसंघले कपुर , धुपी,असारे, काइँयो लगायत विभिन्न जातका ४० बिरुवा रोपेको नेविसङ्घ सभापति सरोज घोरासैनीले बताए।

बृहत् वृक्षरोपण कार्यक्रमको संयोजन नेविसंघका जिल्ला सदस्य सक्षम महर्जनले गरेका थिए।नेपाली कांग्रेसका केन्द्रीय सदस्य, बागमती प्रदेश सभा सदस्य उर्मिला केसीको प्रमुख आतिथ्यतामा सम्पन्न वृक्षरोपण कार्यक्रममा नेवी संघका केन्द्रीय सदस्य, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तथा पदाधिकारी, महालक्ष्मीनगर पालिकाका पदाधिकारी सदस्य लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?