Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
२९ फाल्गुन २०८२, शुक्रबार
२९ फाल्गुन २०८२, शुक्रबार
   Accurate Khabar
सोबिता गौतमलाई बधाई दिँदै रेणु दाहालले भनिन्– जनताको निर्णयलाई सम्मान गर्छु

चितवन। प्रतिनिधिसभा निर्वाचन चितवन–३ मा पराजित भएपछि उम्मेदवार रेणु दाहालले जनताको निर्णयलाई सम्मान गर्ने बताएकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले करिब ३० वर्षको राजनीतिक यात्रामध्ये भरतपुरको विकास, समृद्धि र सुशासनका लागि आफूले नौ वर्ष

जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन सरकारलाई बुझाउने तयारी

काठमाडौँ। भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा गठन गरिएको आयोगले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिएको छ। आयोगले प्रतिवेदनको अन्तिम रुजु गर्ने काम जारी रहेको र सम्भवतः

पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीका नेता, कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आह्वान गर्नुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम रास्वपाको पक्षमा आइरहेका बेला प्रवक्ता झाले आवश्यकता भन्दा

भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी, महेश बस्नेत भारी मतान्तरले पराजित

भक्तपुर। भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन्। शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार महेश

अमेरिका–इजरायल हवाई आक्रमणमा १ हजार ३३२ इरानी नागरिकको मृत्यु

एजेन्सी । अमेरिका र इजरायलले गरेको हवाई आक्रमणमा १ हजार ३ सय ३२ इरानी नागरिक मारिएका छन् । हजारौं घाइते भएका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै इरानका राष्ट्रसंघीय राजदुतले सो

काठमाडौँको जनादेश: अब पुराना दलका बहाना होइन, काम गर्ने नेतृत्व चाहियो

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको नतिजाले राजधानी काठमाडौँमा नयाँ राजनीतिक चेतना झल्काएको छ। काठमाडौँका सबै १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले जित हात पारेको तथ्यले केवल चुनावी परिणाम मात्र होइन, मतदाताको बदलिँदो अपेक्षा र

झापा–५ मा बालेन्द्र शाहको बलियो अग्रता, ओली धेरै पछाडि

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा–५ मा बालेन्द्र शाह(राष्ट्रिय स्वतन्त्र पार्टी) ले उल्लेखनीय अग्रता बनाएका छन्। सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार शाहले ३४ हजार ८६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी केपी शर्मा ओली

चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन–२ मा रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी) ले फराकिलो अग्रता कायम गरेका छन्। सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी मिना

चितवन–३ मा सोबिता गौतमको अग्रता दोब्बर ,पछ्याउदै रेणु

चितवन। चितवन–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले अग्रता कायम राखेकी छन्। गौतमले हालसम्म ६ हजार ६७१ मत प्राप्त गरेकी छन्  उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले

मुस्ताङ–१ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी

काठमाडौँ । मुस्ताङ–१ बाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्। निर्वाचन आयोगको आधिकारिक वेबसाइट अनुसार गौचनले ३ हजार ३०७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका इन्द्रधारा दादु बिष्टले १ हजार