Trending
>>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार
   Accurate Khabar
तारकेश्वरले सुरु गर्यो डिजिटल सुशासन प्रणाली

२९ फाल्गुन,काठमाण्डौ,सुचना प्रविधिको उच्चत्तम प्रयोग गरि जनता र नगर बीच सुशासन र डिजिटल प्रविधियुक्त नगर बनाउने उदेश्य स्वरुप काठमाण्डौको तारकेश्वर नगरपालिकाले स्मार्टपालिका प्राली संग सहकार्य गरि गत फाल्गुन २८ गते एक अभिमुखिकरण कार्यक्रम गरि डिजिटल

निजामती ऐनबाट सबैलाई न्याय होस् भन्ने मेरो चाहना छ : मन्त्री मोदी

२९ फाल्गुन,काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीय निजामती ऐनबाट सबै क्षेत्रलाई न्याय होस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् । संघीय निजामती ऐनको सन्दर्भमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीहरुसँगको

भारतीय गायक हनी सिंह काठमाडौँ आउँदै

काठमाडौँ- भारतीय चर्चित तथा हिपहप गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन् । सिंह चैत २५ गते ( अप्रिल ८) काठमाडौँको बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुने छन् । युनिफाइ नेपालको

ने.बि संघ पश्चिमाञ्चल क्याम्पसको विवाद चुलिदै, स्ववियू निर्वाचन कार्यालयमा तालाबन्दी

नेपाल बिद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पस भित्र को विवाद चुलिदै गएको छ । मनोनयन दर्ताको दिन क्याम्पसको आधिकारिक इकाइ भन्दा बाहिरि व्यक्तिहरु हस्तक्षेपकारी शैलीमा क्याम्पस प्रवेश गरि उम्मेदवारीको फाइल र समानुपातिक तर्फको बन्द सुची निर्वाचन अधिकृतलाई

उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच भेटवार्ता

२७ फाल्गुन ,काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीबीच भेटवार्ता भएको छ । उपराष्ट्रपतिको निवास हरितगृहमा शनिबार उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा

चन्द्रपुर क्याम्पसमा नेविसंघबाट सभापतिमा संगम श्रेष्ठ उमेदवार

२७ फागुन, रौतहट । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि चन्द्रपुर जन ज्योति बहुमुखी क्याम्पस नेविसंघ ईकाई समितिको निर्णय अनुसार सभापतिमा संगम श्रेष्ठ , सचीवमा नौसाद आलम र कोषाध्यक्षमा संगिता

राष्ट्रपति रामचन्द्र पाैडेल द्वारा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालकाे शालिकमा माल्यार्णपण

२७ फागुन,काठमाडौ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेल ले आज किर्तिपुरकाे चम्पादेवि स्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालकाे शालिकमा माल्यार्णपण गर्नुभयाे । उहाँ पार्क पुग्दा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री

निजामतीभित्रको विकृति र विसंगति समाधान गर्न ऐन कोसेढुंगा सावित हुन्छ : मन्त्री मोदी

२७ फागुन,काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले निजामती सेवाभित्रका विद्यमान विकृति र विसंगति न्युनीकरण गर्न संघीय निजामती सेवा ऐन कोसेढुंगा सावित हुने बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

केही दिनमा समाजवादी मोर्चा बन्छ, फेरि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छ : प्रधानमन्त्री

२७ फागुन, काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताउनुभएको छ। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा

गिती कविता -याद

-गोबिन्द राज ओझा (राजन) मलाई जस्तो तिमिलाई पनि मेरो याद आउँछ कि यो गाउँमा एक्लो हुँदा मेरो यादले सताउँछ कि किन यो दिलबाट सम्झेर मन रुन्छ एक चोटि बोलाऊ प्रिय तिमिलाई भेट्ने मन छ टाढा