काठमाडौं । युवा गायक अबिराज लकान्द्रीले आफ्नो पहिलो सांगीतिक सौगात 'सुनिदेउ न' सार्वजनिक गरेका छन्। यस गीतमा स्वर, शब्द र संगीतमा स्वयम् गायक लकान्द्रीको रहेको छ। गीतको अडियोको काम 'क्लास एक्स' मा गरिएको हो। युवा
काठमाडाैं। बीस सेवन गरेर मृत्युको मुखमा पुगेकाहरुलाई बचाउने उदेश्यसहित त्रिवि शिक्षण अस्पतालमा पोइजन इन्फरमेसन सेन्टर’ ( बिष सूचना केन्द्र ) स्थापना गरिएको छ । बिहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सो केन्द्रको को उदघाटन
काठमाडौँ । काठमाडौँसहित विश्वका ८ ठूला सहरका प्रमुखहरुले जलवायु परिवर्तनसँगै वायु प्रदुषणको विनाशकारी चक्र र सहरी केन्द्रहरुमा त्यसको गहिरो जोखिमको प्रभाव तोड्न संयुक्त प्रतिबद्धता जनाउनुभएको छ । संयुक्त अरव इमिरेट्समा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी
काठमाडौं । नेपाल विद्यार्थी संघको कार्यबाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यले पाएका छन् । संघको सभापति दुजाङ् शेर्पा आज भारतीइ जनता पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागि हुन भारत जानेक्रममा अध्यक्ष शेर्पाले बज्राचार्यलाई अध्यक्षको जिम्मेवारी तोकेका हुन्
आज मिति २०८० साल मंसिर २१ गते विहिवार (DEC 07, 2023) मार्ग कृष्णपक्ष दशमी ०३:०१ बजेसम्म त्यसपछी एकादशी मेष – इमानदारपूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न
काठमाडाैं। सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको आज बसेको इजलासले आरतीका श्रीमानलाई थुनामा पठाउन आदेश दिएको हो । अर्का
बाजुरा। बुढिनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ बर्षिय पानसरा रोकायाले तेस्रो सन्तानका रुपमा बाटोमै छोरीको जन्म दिइन् । यो भन्दा पहिलाका दुइवटा सन्तान पनि काम गर्ने गएको बेला बाटो र जंगलमा बच्चा जन्माएकि थिईन् ।
घाना। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्टसङ्घसँगको सहकार्यमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा सुरु अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनका
आज मिति २०८० साल मंसिर २० गते वुधवार(DEC 06, 2023) मार्ग कृष्णपक्ष नवमी ०१:१३ बजेसम्म त्यसपछी दशमी मेष – समय तथा परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला, कामहरु बिग्रने अधिक सम्भावना रहेको
काठमाडाैं। सत्तारुढ गठबन्धनले एनसेल प्रकरणमा गम्भीरतापूर्वक छानबिन गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकले विस्तृत अध्ययन र छानबिन गरेर निष्कर्षका आधारमा अगाडि बढ्ने निष्कर्ष निकालेको छ