Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार
   Accurate Khabar
काठमाडौँको जनादेश: अब पुराना दलका बहाना होइन, काम गर्ने नेतृत्व चाहियो

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको नतिजाले राजधानी काठमाडौँमा नयाँ राजनीतिक चेतना झल्काएको छ। काठमाडौँका सबै १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले जित हात पारेको तथ्यले केवल चुनावी परिणाम मात्र होइन, मतदाताको बदलिँदो अपेक्षा र

झापा–५ मा बालेन्द्र शाहको बलियो अग्रता, ओली धेरै पछाडि

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा–५ मा बालेन्द्र शाह(राष्ट्रिय स्वतन्त्र पार्टी) ले उल्लेखनीय अग्रता बनाएका छन्। सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार शाहले ३४ हजार ८६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी केपी शर्मा ओली

चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन–२ मा रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी) ले फराकिलो अग्रता कायम गरेका छन्। सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी मिना

चितवन–३ मा सोबिता गौतमको अग्रता दोब्बर ,पछ्याउदै रेणु

चितवन। चितवन–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले अग्रता कायम राखेकी छन्। गौतमले हालसम्म ६ हजार ६७१ मत प्राप्त गरेकी छन्  उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले

मुस्ताङ–१ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी

काठमाडौँ । मुस्ताङ–१ बाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्। निर्वाचन आयोगको आधिकारिक वेबसाइट अनुसार गौचनले ३ हजार ३०७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका इन्द्रधारा दादु बिष्टले १ हजार

रास्वपाका विराज भक्त श्रेष्ठले लिए फराकिलो अग्रता

काठमाडौं। काठमाडौं–८ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराज भक्त श्रेष्ठले फराकिलो अग्रता बनाएका छन्। श्रेष्ठले हालसम्म १४ हजार ७५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का सुमन

रास्वपाका गणेश पराजुलीले लिए फराकिलो अग्रता

काठमाडौं। काठमाडौं–७  मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुलीले फराकिलो अग्रता बनाएका छन्। पराजुलीले हालसम्म १० हजार २७३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाश श्रेष्ठले १ हजार ६७२

भक्तपुर–२ मा राजीव खत्री दोब्बर मतले अगाडी,पछ्याउदै एमालेका महेश बस्नेत

भक्तपुर। भक्तपुर–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता बनाएका छन्। निर्वाचन आयोग अनुसार खत्रीले हालसम्म ३ हजार ६० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले १

काठमाडौं–३ मा राजुनाथ पाण्डेको अग्रता कायमै,पछ्याउदै कुलमान

काठमाडौं। काठमाडौं–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजु नाथ पाण्डेले अग्रता बनाएका छन्। पाण्डेले हालसम्म ६ हजार ५८४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले

रास्वपाले खोल्यो खाता,काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं काठमाडौँ–१ बाट खाता खोलेको छ। सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना न्यौपाने विजयी भएकी छन्। निर्वाचन आयोगको प्रारम्भिक मतगणना अनुसार दर्शनाले १५ हजार ४५५ मत पाएकी छन्। उनका निकटतम