Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता


चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन–२ मा रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी) ले फराकिलो अग्रता कायम गरेका छन्।

सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी मिना कुमारी खरेल(नेपाली कांग्रेस) ले १४ हजार ५६४ मत पाएकी छन्। त्यस्तै अस्मिन घिमिरे (नेकपा एमाले) ले ६ हजार ९९२ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूले भने ८ हजार २७४ मत पाएका छन्।

मतगणना जारी रहँदा लामिछानेले प्रतिस्पर्धीहरूभन्दा ठूलो मतान्तर बनाउँदै अग्रता कायम राखेका छन्।


प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?