Trending
>>   संसदीय समितिद्वारा निर्माणाधिन त्रिवी क्रिकेट मैदानको स्थलगत अवलोकन >>   भूमिसम्बन्धी संशोधित कानून प्रदेश र स्थानीय तहलाई अपनत्वमा गाँस्न सक्नेगरी आउनुपर्यो : महामन्त्री शर्मा >>   विकास निर्माण क्षेत्रका आयोजना प्रमुखलाई कम्तीमा एक आर्थिक वर्ष सरुवा नगर्न संसदीय समितिको निर्देशन >>   सचिवहरुलाई लेखा परीक्षण कसरी हुन्छ भनेर सिकाउनुपर्ने जरुरी देखियोः महालेखापरीक्षक राया >>   स्थानीय तहलाई सल्लाहकार नियुक्त गर्ने र सुरक्षा निकाय भर्ना गर्ने व्यवस्था छैनः मुख्यसचिव अर्याल >>   ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ गते देखि >>   लुटपाटको संलग्नमा व्यक्ति पक्राउ >>   १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी >>   ‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल >>   नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल
Logo
१२ श्रावण २०८२, सोमबार
१२ श्रावण २०८२, सोमबार
   Accurate Khabar
राप्रपाका मन्त्रीले दिए राजिनामा

काठमाडौ : शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजिनामा दिएका छन् । उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर

विश्वविद्यालयमा पूरानो तरिका होइन, नवीनतम् प्रविधि अवलम्बन गरौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वविद्यालयहरू पूरानो तरिकाले नभएर २१ औँ शताब्दीमा विकसित विज्ञान–प्रविधिको प्रयोग गरेर अधिकतम् लाभ लिनुपर्ने बनाउनुभयो। शुक्रबार दिउँसो नेपाल संस्कृत विश्वविद्यालय सभाको ७५ औँ बैठकलाई सम्बोधन

प्रधानमन्त्रीको पहलमा आगलागीका घाइतेलाई हेलिकप्टरमा काठमाडौं ल्याइयो

काठमाडौं।आगलागीमा परेर सिकिस्त भएका अछामकाे पञ्चदेवल विनायक नगरपालिका वडा नं.-८ काेसेडीका दुईजना युवाहरूलाई प्रधानमन्त्री कार्यालयकाे पहलमा थप उपचारका लागि नेपाली सेनाकाे हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे छ। फागुन ११ गते घरमा नै आगलागीमा परेपछि पञ्चदेवल बिनायक नगरपालिका

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको संयुक्त वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं - नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आठौं नवौं संयुक्त वार्षिक साधारणसभा शुक्रबार काठमाडौं सम्पन्न भएको छ । साधारणसभामा देशभरबाट करिब ३ सयभन्दा बढी व्यवसायीहरुको सहभागीता रहेको महासंघका महासचिव पुरुषोत्तम रेग्मी जानकारी दिए।

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने आठ दलको निर्णय ः व्युँतियो पुरानै गठबन्धन

काठमाडौंः प्रतिनिधिसभामा रहेका आठ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा डेढ घण्टा चलेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए

बुद्ध जन्मभूमि लुम्बिनीमा ५०० कुलपुत्र प्रव्रज्या कार्यक्रम हुने

लुम्बिनी : बुद्ध जन्मभूमि लुम्बिनीमा ५०० कुलपुत्र प्रव्रज्या कार्यक्रम हुने भएको छ। अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजना तथा विभिन्न संघ संस्थाहरूको सहभागितामा उक्त कार्यक्रम हुने भएको हो। यही मिति २०७९

मन्त्रीहरु जवाफदेही नहुँदा संसदको गरिमा घट्योः एनपी साउद

काठमाडौं ः प्रतिनिधिसभा सदस्य एनपी साउदले संसदको शून्य समयमा उठेका विषयमा सरकारका मन्त्रीहरु जवाफदेही नहुँदा संसदको गरिमा घटेको बताएका छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले मन्त्रीहरुले संसदमा उठेका विषयहरुको जवाफ नदिँदा शून्य

चार दलले पाँच बजे बैठकबाट राष्ट्रपतिको टुंगो लगाउने

काठमाडौंः नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी अपराह्न ५ बजे बैठक बसेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सहमत भएका छन्। साँझ ६ बजे चारै दलले जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, राष्ट्रिय

राष्ट्रपति निर्वाचन : चार दलका शिर्ष नेता बालुवाटारमा

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मनोनयको समय आउनै लाग्दा पुरानो गठबन्धन दलका शिर्ष नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु

तीन दलको निष्कर्ष –रास्ट्रपतिमा रास्ट्रीय सहमतिको उम्मेदवार, आज कांग्रेससँग निर्णायक छलफल

काठमाडौंः माओवादी केन्द्र,नेकपा एस र जसपाले रास्ट्रपतिमा रास्ट्रीय सहमतिको उम्मेदवार आवश्यक रहेको निष्कर्ष निकालेका छन् । यससँगै राष्ट्रपति उम्मेदवारको विषयमा छलफलमा जुटेका माओवादी, एकीकृत समाजवादी र जसपाले आज कांग्रेससँग निर्णायक छलफल गर्ने भएका छन् ।