Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

समय


एक दिन प्रख्यात चित्रकार पाब्लो पिकासो पेरिसको क्याफेमा बसेर एउटा सानो रुमालमा केही स्केच गर्दै थिए।उनले सो स्केच कोरिरहेको एकजना व्यक्तिले हेरिरहेका थिए । उनलाई त्यो चित्र मन परेको थियो, यसैले पिकासोले चित्र बनाइसकेपछी उनि नजिकै गए र सोधे, ‘के यो चित्रकला मलाई बेच्न सक्नुहुन्छ ?’

“पक्कै,” पिकासोले जवाफ दिए “१०,००० दिनुस् र यो तपाइँको हुनेछ ।”

“१०,००० ? मैले देखिरहेको थिए, यो चित्र कोर्न तपाईलाई जम्मा पाँच मिनेट समय लागेको थियो । पाँच मिनेट मेहेनतको लागि यति पैसा त महँगो भएन र ?!” पिकासोले भने, “होइन महोदय, तपाईको लागि पाँच मिनेटको समय होला, तर यति बनाउन सक्षम हुनको लागि मेरो ४० वर्ष समय लागेको छ ।”


प्रकाशित मिति: २३ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?