काठमाडाैं । कांग्रेसको महासमिति बैठक सरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय भएको हाे ।
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिक लगायत विषयमा छलफल भइरहेकाे छ ।
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । बिमा सर्भेयर संघ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय
आज मिति २०८० साल मंसिर २९ गते शुक्रवार (DEC 15, 2023) मार्ग शुक्लपक्ष तृतीया ००:५९ बजेसम्म त्यसपछी चतुर्थी मेष – बिहानको समय राम्रो रहेकोले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीबन सुखि हुनेछ । व्यापार व्यावसायबाट
महोत्तरी । मधेश आन्दोलनको समय हत्या गरिएका सशस्त्र प्रहरीका असइ थमन विकको हत्या मुद्दामा सातजनालाई जन्मकैदको फैसला सुनाइएकाे छ भने साेही मुद्दामा एमाले सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन्। आज जिल्ला अदालत महोत्तरीले फैसला
काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणलाई रु ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले आज खाणलाई रु ३० लाख
काठमाडौ । नेपाली कांग्रेसको आसन्न महासमिति बैठकमा प्रस्तुत गर्ने महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावलाई संयुक्त बनाई अन्तिम रुप दिन काठमाडौमा छलफल गरेका छन् । शुक्रबार कार्यसम्पादन समिति बैठकमा
आज मिति २०८० साल मंसिर २८ गते विहिवार (DEC 14, 2023) मार्ग शुक्लपक्ष द्वितिय ०२:४४ बजेसम्म त्यसपछी तृतीया मेष – अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ ।
काठमाडौँ । २९ औँ महानगर दिवसको सन्दर्भमा पारेर आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगिता (बाँसुरी खलः धें धें बल्ला कासा ) मा वडा नं. २६ को थवही ल्याय्म्ह पुचः मचा
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ५० अस्थायी आवास हस्तान्तरण गरेर फर्केका छन् ।उनले पटक पटक गरी १० दिन बसेर निरन्तर आफूसमेत खटिएर ५० टहरा बनाइ