काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् । नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।
आज मिति २०८० साल फागुन २१ गते सोमवार ( MAR 04, 2024) फाल्गुण कृष्णपक्ष नवमी ०२:४८ बजेसम्म त्यसपछी दशमी मेष – व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ती जोड्न सकिनेछ। विलासी तथा भौतिक सम्पत्तिको प्रयोग
काठमाडौ । विकसित घटनाक्रमले वर्तमान सत्ता गठबन्धन भत्कने खतरा देखिएको छ। आइतबार प्रचण्ड, ओली, उपेन्द्र र रवि बीच बसेको वार्ताले यस्तो संकेत गरेको हो ।प्ररधानमन्त्री निवास बालुवाटारमा वार्ता अझै जारी छ ।
काठमाडाैं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नगर प्रहरीलाइ आक्रमण गर्ने बास्तिवक पीडित नभइ एमाले कार्यकर्ता भएकाे आराेप लगाएका छन । आक्रमणमा घाइते भएका बद्री देवकाेटाकाे सुविधासम्पन्न घरकाे फाेटाे राखेर उनले यस्ताे भनेका हुन ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई समेत लिएर साँझ फेरि बालुवाटार पुगेका हुन् ।
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण स्थगित भएको छ । परराष्ट्र मन्त्रालयले ‘विशेष परिस्थिति’ भएको कारण देखाउँदै भ्रमण स्थगित भएको जनाएको छ ।फिनल्यान्डको राजधानी हेल्सिन्कीमा मंगलबार र बुधबार ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा
काठमाडौं । छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । पोस्टमार्टममा संलग्न एक जना चिकित्सकका अनुसार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदनमा उनको झुण्डिएका
काठमाडौं । छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । प्रहरी उच्च स्रोतका अनुसार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदनमा उनको झुण्डिएका कारण मृत्यु
घोराही । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आजको राजनीतिक परिवर्तन सहिदको बलिदानको परिणाम भएको बताउनुभएको छ । सहिदको रगत, पसिना र त्यागको जगमा संङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएकाले यसमाथि कसैले चुनौती दिन नसक्ने
दोलखा । कालिञ्चोक भगवती नेपालको दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर अवस्थित छ । यो मन्दिर ३८४२ मिटर उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा