Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

गगन थापाले चलाएको शहरी स्वास्थ्य प्रवर्धन केन्द्रबाटै शुरु भयो स्वास्थ्य विमा


काठमाडौं । महानगरमा स्वास्थ्य विमाको सेवा शुरु भएकाे छ । आफैले चलाएको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट गगनले शुभारम्भ गरेका हुन । काठमाडौं महानगरपालिका वडा ३०मा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनको दोस्रो वार्षिकोत्सवको अवसरमा थापा स्वास्थ्य मन्त्री हुँदा सुरु भएको बिमा कार्यक्रम पनि शनिवारदेखि शुभारम्भ भएको छ ।

थापाले सहरी स्वास्थ्य केन्द्रमा बिमा कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् ।


प्रकाशित मिति: ३० बैशाख २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?