Trending
>>   पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अख्तियारमा पठाउने संसदीय समितिको निर्णय >>   मौसम विज्ञान विभाग र इप्पानबीच समझदारी पत्रमा हस्ताक्षर >>   विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि तयार भएर बस्नुस्ः गृहमन्त्री लेखक >>   सूर्य नेपाल च्यालेन्जः दोस्रो दिन शुक्रलाई एकल अग्रता >>   उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनुपर्छः महानिरीक्षक अर्याल >>   पुनः सबै समितिको पुनःविचारका लागि आग्रह गरौँ, नत्र अरुको अपमान नगर्नुस्ः सभापति पोखरेल >>   संघीय लोकतान्त्रिक मोर्चाले भन्योः भूमाफिया पोस्ने भूमि विधेयक फिर्ता लैजाउ >>   पोखरा विमानस्थलमा मेरो कार्यकालमा कुनै अनियमितता भएको भए कारबाहीको दायरामा आउँछुः योगेश भट्टराई >>   बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्नका लागि उमेरहद नराखौँः उपेन्द्र पौडेल >>   यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी, तयारी अवस्थामा नबसे ठूलो क्षति हुने…
Logo
९ जेष्ठ २०८२, बिहीबार
९ जेष्ठ २०८२, बिहीबार
   Accurate Khabar
नुवाकोट सेवा समाजद्वारा सम्मान

युएई । नुवाकोट सेवा समाज युएईद्वारा एनआर एनए एनसिसी युएईको सचिव पदमा निर्वाचित नुवाकोटका सुमन भण्डारी र युएईमा हेभी बसको लाईसेन्स प्राप्त गर्ने पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई एक कार्यक्रमका बिच सम्मान सम्मान गरेको

सिंहदरवार रेक्ट्रोफिटको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्ट्रोफिट भइरहेको सिंहदरवारको पश्चिम खण्डको काम छिटो सम्पन्न निर्देशन दिनुभएको छ । आज रेक्ट्रोफिट भइरहेको भवनकाे स्थलगत अनुगमन गर्दै उहाँले छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो

श्रम आप्रवासनका समस्या समाधनमा ब्रेक थ्रू चाहियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाम्रो देशबाट रोजगारीमा गएका नागरिकहरूका समस्या समाधानमा ब्रेक थ्रू गर्ने गरी योजना तयार गर्न निर्देशन दिनुभएको छ । भाद्र ७ गते, सिंहदरवारमा आयोजित श्रम आप्रवासन सम्वन्धी विद्यमान समस्या तथा

राष्ट्रपति भन्छन-“धेरै राजनीतिको तानावानामा नअल्झि आर्थिक अवस्था सुदृढ गर्न आवश्यक छ”

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा नीजि क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भएमात्र देशको आर्थिक विकास संभव हुने धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग भेट्न गएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् केन्द्रीय समितिका पदाधिकारीसँग

साँस्कृतिक पर्वहरूले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याँउछन : राष्ट्रपति पौडेल

७ भदाै, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले साँस्कृतिक पर्वहरूले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याँउने बताएका छन् । राष्ट्रपति पौडेलले गौरा पर्वको शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि

ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनमा अर्थमन्त्री डा. महत

भ्यानकुभर, क्यानाडा । अर्थ मन्त्री डा. प्रकाशशरण महत आज ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनकाे उद्घाटन समारोहमा सहभागि हुनुभयो । क्यानाडाको भ्यानकुभरमा आयोजित सम्मेलनमा सहभागी हुँदै उहाँले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा

अब आर्थिक क्रान्ति कांग्रेसको मुल एजेन्डाः प्रकाशमान सिंह

७ भदाै, काठमाडाैँ । कांग्रेस नेता प्रकाशमान सिंहले जुन राजनीतिक दलले ईतिहास बनाउन सकेको छ उस्ले लै ईतिहासको कुरा गर्ने बताउनु भयको छ । जुन पाटले ईतिहासै बनाउन सकेका छैन तिनले कांग्रेस ईतिहासको मात्रै कुरा

उर्जामा आत्मनिर्भर बन्दै विद्युत व्यापारको थालनी गरेका छौ : प्रधानमन्त्री प्रचण्ड

५ भदाै, काठमाडाैँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उर्जामा आत्मनिर्भर बन्दै विद्युत व्यापार मार्फत मुद्रा आर्जन गर्ने कार्यको थालनी गरेको बताउनुभएको छ ।भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज

५६ एसपी र ८४ डिएसपीमा बढुवा सिफारिस

५ भदाै, काठमाडाैँ ।सशस्त्र प्रहरी बलमा ५६ जना सशस्त्र प्रहरी उपरीक्षक(एसपी)मा र ८४ जना नायब उपरीक्षक(डिएसपी)मा बढुवा सिफारिस भएका छन् । एसपीमा सि.सं. ३ र डिएसपीमा सि.सं. ७ का रहेका अधिकृतहरु बढुवा सिफारिस भएका हुन्

स्वास्थ्य मन्त्री भन्छन-‘फर्मासिष्ट विनै फार्मेसी चलाउनु ज्यानमारा काम हो,अनुगमन गरी कारवाही गर्नेछौ’

५ भदाै, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फर्मासिष्ट भन्दा फार्मेसीको संख्या बढी हुनु नपर्ने बताएका छन् । औषधि व्यवस्था विभागले यूएसएआईडीको सहकार्यका फर्मासिस्ट, सहायक फर्मासिष्ट व्यवसायीहरुका लागि कुशल फार्मेसी सञ्चय तथा भण्डारण