Trending
>>   १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ >>   देशैभर मनसुनी वायुको प्रभाव, आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना >>   आज मिति २०८२ साल साउन २८ गते बुधबार,हेर्नूहोस् आजको राशिफल >>   रुपान्तरण भाषण गरेर आउँदैनः उपसभामुख राना >>   राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा स्वभाविकः एमाले >>   लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिलाः राष्ट्रपति पौडेल >>   संस्कृति नीति छिटै पारित हुन्छः मन्त्री पाण्डे >>   यो सत्ता समीकरण ०८४ को निर्वाचनसम्मै रहन्छः गृहमन्त्री लेखक >>   राज्य व्यवस्था समिति सभापति पदपूर्तिबारे मुख्य सचेतकहरुसँग सभामुखको छलफल >>   ०८४ पछि बन्ने सरकार एमाले र काँग्रेसकै हो, टालाटुली बटुलेर सरकार बनाउँदैनौँः प्रधानमन्त्री ओली
Logo
२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार
   Accurate Khabar
इजरायल सरकारले विपीनसहितका नेपालीको स्थिती पत्ता लगाउन प्रतिबद्धता जनाएको छ: परराष्ट्रमन्त्री एनपी साउद

ललितपुर: परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा वेपत्ता रहेका नेपाली विद्यार्थी विपीन जोशीको स्थिती पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन् । आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तराष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै

मुख्यमन्त्री कार्कीले बालकोट पुगेर भेटे एमाले अध्यक्ष ओली

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की आइतबार बिहान ओली निवास बालकोट पुगेका हुन् ।

दसै सपिङले असरल्ल अशन बजार ! (फोटो फिचर)

काठमाडौँ: दसैँको आगमनसँगै काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्युरोड क्षेत्र पहिलेभन्दा व्यस्त बनेको छ । न्युरोड, असनलगायत क्षेत्रलाई दसैँको रमझमले छपक्कै छोपेको छ । दसैँमा घर जानअघि किनमेल गर्नेहरूको भिड बाक्लो रहेको छ । लुगा पसल

कहिले म जितमा रोए सार्वजनिक

काठमाडौं : पछिल्लो समय थुप्रै गीतहरु रचना गर्दै आएकी गीतकार देबी पराजुलीको रचनामा कहिले म जितमा रोए बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।चर्चित गायिका अञ्जु पन्तको स्वर, संगीतकार ज्योति प्रकाशको संगीत रहेको रहेको

विश्व बैंक र आईएमएफको बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोर्ष (आइएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आज आइतबार नेपाल फर्किएको छ । बैठक मोरोक्कोको माराकेशमा आयोजना भएको थियो ।

दसैंमा यातायातको भाडा वृद्धिप्रति नेविसंघद्वारा सरकारको ध्यानाकर्षण,विद्यार्थीलाई सहुलियत दिन माग

काठमाडौ: नेपाल विद्यार्थी संघले चाडपर्वमा यातायात भाडा वृद्धि भएको बिषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ । आइतबार अध्यक्ष दुजाङ शेर्पा सहितको नेविसंघको टोलीले पर्यटनमन्त्री सुदन किँरातीलाई ज्ञापनपत्र बुझाँउदै ध्यानाकर्षण गराएको हो । ज्ञापनपत्रमा सबै प्रकारको भाडा

अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्युडको भूकम्प

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी क्षेत्रमा आइतबार छ दशमलव तीन म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको आमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । यसै महिनाको भूकम्पको शृङ्खलाले एक हजारभन्दा बढीको ज्यान लिएको क्षेत्रमा पछिल्लोपटक भूकम्प गएको हो । ग्रिनविच

प्रचण्ड सरकारको आयु बढीमा २ महिना : एमाले उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रचण्ड सरकारको आयु २ महिना मात्रै रहेको बताए। संघीय सरकारको समीकरण परिवर्तनको सवालमा आफूले सुनेको भरमा अभिव्यक्ति दिएको नभई केही सुचना प्राप्त गरेको दाबी गरे । कोशीमा भएको

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शपथ लिंदै, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो दुई बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीको प्रदेश प्रमुखको कार्यालयले

इन्टरनेटको पहुँचमा तिलिचो ताल क्षेत्र

मनाङ। विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा  इन्टरनेट जडान गरिएको हो । पर्यटक आगमनका क्रममा उच्च स्थानमा लेक