Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार
   Accurate Khabar
बालेनकाे राज्य,महिलाकाे कमान्ड !

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयसहित २९ वटा विभाग रहेका छन् । तीमध्ये मेयरको सचिवालयसहित ७  विभागको नेतृत्व महिला सम्हाले मौका पाएका छन् । उपमेयर सुनिता डंगोल, स्वास्थ्य विभागको नेतृत्व

‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौं।  शर्मिला वाइबा कुटपिट गरेको आरोपमा पक्राउ परेकी छन् । हास्यकलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनलाई सिन्धुपाल्चोक बाह्रबिसेबाट प्रहरीले पक्राउ गरेको हो। काठमाडौं प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो।

घर फर्केका नागरिक फेरि काठमाडौं आउनुपर्ने बाध्यता किन भयो ?

-प्रदीप पाैडेल मिटरब्याज समस्या हल गर्न कानुन बनाएपछि घर फर्केका नागरिक फेरि पनि उहीँ समस्या लिएर काठमाडौं आउनुपर्ने बाध्यता किन भयो ? कानुन कार्यान्वयन नभएको हो वा कानुनले पीडित नागरिकका वास्तविक समस्या पहिचान गर्न नसकेको

पृतनापति समन्वयात्मक बैठकः सुरक्षा चुनौती आकलन गर्न रक्षामन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाह्य तथा आन्तरिक कारणबाट राष्ट्रिय सुरक्षामा देखापर्न सक्ने चुनौतीको आकलन गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाली सेनाको आयोजनामा आजदेखि यहाँ सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै

आत्मविश्वास बढाऔं, अब अर्थतन्त्र अगाडि बढ्छ: अर्थमन्त्री डा. महत

नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीहरुलाई उच्च मनोबलका साथ लगानी गर्न अनुरोध गर्नुभएको छ । नवलपरासी औद्योगिक ब्यापार मेला तथा कृषि, पर्यटन ब्यापार एवम् सूचना प्रवधिको बृहत् प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो,

ताकेकै हुन त पारसले पेस्तोल?

चितवन । चितवनमा पूर्व युवराज पारस शाहले चितवनको एउटा स्कूल बसलाई पेस्तोल ताकेको आरोप विद्यार्थीका अभिभावकले लागेकाे छ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित गत साता ११ दिन परिवारसहित चितवनमा छुट्टि मनाउन पुगेका छन । प्रत्यक्षदर्शीले

महेश बस्नेत र शोभा पाठकबीच भएकाे के हाे? के छ सीसी टीभीमा?

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतसँग अवैध सम्बन्धमा रहेकी भनिएकी शोभा पाठकमाथि आक्रमण प्रयास भएको खुलेको छ । उनकाे बसाेबास रहेकाे काठमाडौं बिजुली बजारस्थित अपार्टमेन्टमा पुगेर उनकाे माेबाइल खाेसेकाे र आक्रमण गराउने प्रयास भएको

अब सहन सकिन्न बालेनकाे टर्चर !

सस्मिता घिमिरे, वरिष्ठ कानून अधिकृत म काठमाडौ महानगरको वरिष्ठ कानुन अधिकृत(आठौं तह)कानुन समुहको कर्मचारी ,लोकसेवाले लिएको स्थाई परिक्षा पास गरेर सेवामा प्रबेस गरि परिक्षणकाल सकेर बिगतमा जनसेवा गरेको कर्मचारी हो। एक रास्ट्रसेवकको नाताले जनताको सेवा

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको पहिलो इन्द्रेणी पर्यटन सम्मेलन नेपालमा

काठमाडौं। विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको पहिलो इन्द्रेणी पर्यटन सम्मेलन नेपालमा हुँदैछ। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलन अप्रिल २० र २१, २०२४ मा छाया सेन्टर नजिकै एलफ्ट

ओलीकाे प्रश्न-‘कांग्रेसले के विषयमा संविधान संशोधन गर्न खोजेको?’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन भनेर कांग्रेसले ब्ल्यांक फायर गरेको टिप्पणी गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले के विषयमा संविधान संशोधन गर्न खोजेको प्रष्ट नभएको बताए