Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार
   Accurate Khabar
कांग्रेस मधेस प्रदेश सम्मेलनमा नेता प्रचार प्रमुख गुप्ता सम्मानित

जनकपुर । नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनले प्रचार विभाग प्रमुख नितेशकुमार गुप्तालाई सम्मानित गरेकाे छ । पुस ५ र ६ गते भएकाे प्रदेश सम्मेलनकाे उत्कृष्ट प्रचार-प्रसार गरेकाेमा प्रदेश सभापति कृष्णप्रसाद यादवले सम्मान गरेका हुन् ।

१६८ मुरी धान फलाएका बम्जन ५० हजारबाट पुरस्कृत

पाँचथर। पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी

नारायणगढ–मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने

चितवन नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा

आज मिति २०८० साल पौष ७ गते शनिवार,हेर्नुहोस आजको राशिफल

 २०८० साल पौष ७ गते शनिवार(DEC 23, 2023) मार्ग शुक्लपक्ष एकादशी ०७:५६ बजेसम्म त्यसपछी द्वादशी ०६:३७ बजेसम्म त्यसपछी त्रयोदशी मेष – अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ

नेविसंघले जलायाे पर्यटन मन्त्रीकाे पुत्ला (फाेटाे फिचर)

काठमाडाैं । नेविसंघका नेताहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि सुदन किराँतीकाे राजिनामा माग गर्दै पुत्ला दहन गरेका छन् । नेविसंघ सानाेठिमि क्याम्पसकाे अायाेजनामा एक दर्जन नेविसंघका केन्द्रीय सदस्यकाे उपस्थितिमा सानाेठिमि क्याम्पसका विधार्थी नेताहरुले मन्त्रि

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

काठमाडौँ । निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ । प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले सो प्रतिवेदन शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको

आज मिति २०८० साल पौष ६ गते शुक्रवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल पौष ६ गते शुक्रवार(DEC 22, 2023) मार्ग शुक्लपक्ष दशमी ०९:३६ बजेसम्म त्यसपछी एकादशी मेष – आकस्मिक धन लाभ हुने योग छ। यात्राको पनि योग छ। दिन रमाइलोसँग बित्ने छ।धन खर्च भएपनि मन

गगनकाे प्रश्न- ‘वैदेशिक रोजगारमा जाने धेरै हुँदा पनि मधेशमा गरिबी किन घटेन?’

जनकपुर । कांग्रेस महामन्त्री गगन थापाले मधेस प्रदेश किन शिक्षा र स्वास्थमा पछाडि परेको र वैदेशिक रोजगारमा जाने बढेपनि नघटेको बताएका छन् । बुधबार नेपाली कांग्रेस मधेश प्रदेश प्रथम सम्मेलनलाई सम्बोधन गर्दै जनकपुरधाममा यस्ताे बताएका

मधेश नेपाली कांग्रेसको आधारभूमि होः पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. महत

जनकपुर । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेश नेपाली कांग्रेसको आधारभूमि भएको बताउनु भएको छ । बुधबार नेपाली कांग्रेस मधेश प्रदेश प्रथम सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले भन्नुभयो, ‘लोकतन्त्र स्थापनाका

नवनियुक्त सर्वोच्चका न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा बिहिबार भएको सो शपथ ग्रहण कार्यक्रममा पद तथा गोपनीयताको शपथ