Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार
   Accurate Khabar
आज मिति २०८० साल पौष ९ गते सोमवार,हेर्नुहोस आजको राशिफल

२०८० साल पौष ९ गते सोमवार(DEC 25, 2023) मार्ग शुक्लपक्ष चतुर्दशी ०५:१७ बजेसम्म त्यसपछी पूर्णिमा मेष – दमदार बोलीको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपाईंको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय

सन्दीपविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडाैं । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘‘हेर्दाहेर्दै’ मा राखिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबार सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो।

सांसद कोइरीको निलम्बन फुकुवा

काठमाडाैं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ। आज उनको निलम्बन फुकुवा भएको हो। महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए।

सुदुरपश्चिम लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको टोली र सांसद चौधरीबीच छलफल

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको टोलीले नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीसँग छलफल गरेको छ । लगानी सम्मेलनलाई सफल बनाउन मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजना मन्त्री प्रकाश देउवा,

बढ्याे इन्जिनियर र आर्किटेक्टहरूको पारिश्रमिक(सूची सहित)

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) ले नीजि तथा गैरसरकारी क्षेत्रमा कार्यरत इन्जिनियर/आर्किटेक्टहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । आज पत्रकार सम्मेलन गरी एशोसिएसनले यस्तो जानकारी दिएको हो ।

धारामा पानी नआउने तर बिल आउने समस्या अन्त्य गर्नुस्ः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ताहरू दिक्दार भएकाले त्यस्तो समस्या तुरून्त हल गर्न निर्देशन दिनुभएको छ। आइतबार बिहान सिंहदरबारमा आयोजित खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक

सत्ताबाट बाहिरिँदा कमन्डलु बोकेर निस्केका किशुनजी सम्झँदै कांग्रेस !

काठमाडाैं । कांग्रेसले औपचारीक कार्यक्रम गरेर कृष्णप्रसाद भट्टराईलाइ सम्झिएकाे छ । कांग्रेसले सानेपामा औपचारीक कार्यक्रम गरेर उनकाे सम्झना गरेकाे हाे। नेपाली राजनीतिमा किशुनजी नामले परिचित भट्टराई वि.सं. १९८१ सालमा जन्मिएका थिए भने उनको २०६७ निधन

अध्यादेशमार्फत विधेयक ल्याएर सरकार सञ्चालन गर्छु भन्नु अस्वभनीय: नेता महर

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारकै केहि मन्त्रीबाट अध्यादेशमार्फत विधेयक ल्याएर शासन गर्ने भन्ने कुरा आइरहेकाले त्यो आपत्तिजनक भएको बताएका छन्। नुवाकोट आदर्श बहुमुखी क्याम्पस स्ववियुले आयोजना गरेको प्रथम स्ववियु खेल सप्ताह समापन

निःशुल्क आँखा शिविरबाट पाँच सय ९० जना लाभान्वित

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया गरिएको छ । त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहीबारदेखि शनिबारसम्म शिविर सञ्चालन भएको थियो । निःशुल्क शल्यक्रिया

शिक्षक सेवा आयोगले माग्यो ४३५ माध्यमिक शिक्षक

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गर्दैछ । पदमा दरखास्त दिन चाहनेका लागि आज आइतबार विहान १० बजेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था गर्ने आयोग स्रोतले जनाएको छ । शिक्षकको