Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सँस्कृत भाषाको क्षमता: एकै श्लोकमा ६ वटै ऋतुमा हर्रोको सेवन विधि


सम्माेद आचार्य । हाम्रा गामघरमा हर्रो घरघरमा राखिन्थ्यो र विशेष गरी खोकिमा पोलेर चुस्ने चलन् थियो । हर्रो स्वस्थ व्यक्तिलाइ स्वस्थ राख्न अति नै गुणकारी भएकाले आयुर्वेदले रसायनका रूपमा एस किसिमले खान उपदेश दिएको छ।

ग्रीष्मे तुल्यगुडां सुसैन्धवयुतां मेघावनद्धेऽम्बरे
सार्धं शर्करया शरद्यमलया सुण्ठ्या तुषारागमे ।
पिप्पल्या हिमदे वसन्तसमये क्षौद्रेण संयोजितां
राजन् प्राप्य हरीतकीमिव रुजो नश्यन्तु ते शत्रवः ॥

अर्थः हे राजन्, ग्रीष्ममा बराबर् गुड् मिसाएर, आकाश बादलले ढाकिने समय वर्षा ऋतु मा शुद्ध सिदे नुन् मिसाएर, शरद् ऋतुमा सेतो मिस्री मिसाएर, हेमन्त ऋतुमा सुठाको चूर्ण मिसाएर, शिशिर ऋतुमा पिप्लाको धुलो मिसाएर अनि वसन्त ऋतुमा मह मिसाएर खाएको हर्राले सबै रोगको नाश गरे जस्तै यहाँका शत्रुहरु पनि नष्ट होउन् ।


प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?