Trending
>>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो >>   सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो >>   आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव >>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या ! >>   मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल >>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने >>   जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ पूजामा सहभागी हुने रवि लामिछानेको तयारी >>   बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार
   Accurate Khabar
आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । आज राज्य व्यवस्था तथा सुशासन समिति,शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति,राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति र संसदीय सुनुवाइ

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

झापा । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०८०–८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन् ।

माओवादी केन्द्र स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । आज नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ । आजको बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहालले दिने कार्यक्रम रहेको छ

मौसम :देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । अहिले देशभर साधारणतया बदली रहेको छ ।

आज मिति २०८१ साल साउन ३१ गते विहिवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल साउन ३१ गते विहिवार( 15 August, 2024) श्रावण शुक्लपक्ष दशमी ०५:५८ बजेसम्म, त्यसपछी एकादशी मेष – लामो समय लगाएर गरीएको कामको नतिजा तपार्ईँको पक्षमा नआउने हुनाले मन दुखी हुनेछ । वन्दव्यापारमा सोचेजस्तो

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा फारम भरेर १२ अनुत्तीर्ण विद्यार्थीको शुल्क फिर्ता हुन्छ

काठमाडौँ। विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरूको शुल्क फिर्ता हुने जानकारी गराएकी छिन्। परीक्षाका लागि आवेदन दिइसकेर कक्षा १२ पास नभएका विद्यार्थीहरूको विषयमा विवाद भइरहेहका बेला

प्रधानमन्त्री ओलीलाई कतारको एसिडी सम्मेलनमा सहभागी हुन निमन्त्रणा

काठमाडौं। ‘एसियन को-अपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतारका राजाका तर्फबाट निमन्त्रणामा प्राप्त भएको छ आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन को-अपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका तर्फबाट प्राप्त भएको

प्रतिनिधि सभाको बैठक जारी:सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिँदै (लाइभ)

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक संसद भवन नयाँबानेश्वरमा बस्दैछ । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा

कृष्ण बेकरीलाई विभागले तिरायो २ लाख जरिबाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको बजार अनुगमन क्रममा कमलपोखरीस्थित कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई कैफियत देखिएसँगै २ लाख जरिबाना तिराएको छ । विभागका अनुसार रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा