Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री ओलीलाई कतारको एसिडी सम्मेलनमा सहभागी हुन निमन्त्रणा


काठमाडौं। ‘एसियन को-अपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतारका राजाका तर्फबाट निमन्त्रणामा प्राप्त भएको छ

आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन को-अपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका तर्फबाट प्राप्त भएको निमन्त्रणामा कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले मंगलबार सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरी उक्त निमन्त्रणा हस्तान्तरण गरेका हुन्।

उक्त एसिडी मञ्चमा नेपालससिहत ३५ मुलुक आबद्ध छन्। मञ्चको १९औं मन्त्रीस्तरीय बैठक २०२४ जुन २४ मा इरानमा भएको थियो। नेपाल सन् २०१६ देखि यसको सदस्य भएको हो।

दुई देशका आपसी हित र सम्बन्धबारे भएको छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारी लगायत सहभागी थिए।


प्रकाशित मिति: ३० श्रावण २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?