Trending
>>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित) >>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने >>   लुम्बिनीसँग हारपछि विराटनगर किङ्स प्लेअफ पुग्न असफल >>   गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान >>   मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने >>   जनकपुरको छठको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी लागेको छः रवि लामिछाने >>   एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छः केपी ओली >>   जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा >>   मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छुः देउवा
Logo
२९ कार्तिक २०८३, आईतवार
२९ कार्तिक २०८३, आईतवार
   Accurate Khabar
हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गर्नुभएको छ । उहाँले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ७१ औँ

मलेसियाले श्रमिककाे पैसालाई घरजग्गा किन्नमा नभइ स्वरोजगार बन्नमा प्रोत्साहन गर्छः कार्यवाहक राजदूत

काठमाडौँ । मलेसिया सरकारले श्रम क्षेत्रका व्यक्तिहरुले आर्जन गरेको रकमलाई घर किन्न वा जग्गा किन्नमा निरुत्साहित र स्वरोजगार बन्नका लागि उत्साहित गरेको थियो । यसबाट उनीहरु नियमित रकम जम्मा गर्न सक्ने भए । परिवार पाल्न

महानगरसँग ‘शैक्षिक क्षेत्र’ र ‘ज्ञानको संस्थागत विकास’ का लागि सहकार्य गर्न युनेस्को इच्छुक

काठमाडौँ । युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्टले, काठमाडौँ महानगरपालिकासँगको रचनात्मक सहर सञ्जालको कुरा गर्दै यससँगै शैक्षिक र ज्ञानको संस्थागत विकासका लागि काम गर्न इच्छुक रहेको बताउनुभएको छ । टुँडिखेलमा सञ्चालन भइरहेको ‘सिप मेला’ को

वडा नं. १८ को आयोजनामा ६.६ किलोमिटर दौड प्रतियोगिता सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १८ आज ६ दशमलव ६ किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको छ । महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शााक्य र वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले दौड प्रतियोगिता प्रारम्भ गर्नुभएको थियो । वडाध्यक्ष महर्जनकाअनुसार

‘सिप मेला’ ले युवाहरुलाई सिप विकास गरेको महसुस गरेँ : राजदूत रीना-रीक्का

काठमाडौँ । ‘सिप मेला’ ले नेपाली युवाहरुलाई स्वरोजगार बन्नका प्रोत्साहित गरेको र रोजगार बन्न क्षमता विकास गरेको महसुस गरेको नेपालका लागि फिनल्याण्डका राजदूत रीना–रीक्का हेक्काले बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको मेला अवलोकनपछिको

कोशी सरकार विरुद्धकाे रिटमा आज सुनुवाइ,के आउला फैसला?

काठमाडौ । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाएर एमालेका हिक्मत कार्कीलाई गरिएको नियुक्ती संविधान सम्मत नभएको भन्दै रिट दायर गरेका थिए ।

गण्डकीको मुख्यमन्त्री बन्दै पाण्डे !

काठमाडौैं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुँदैछन् ।सर्वोच्च अदालतको आदेशअनुसार पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

२२ देशका ६० भन्दा बढी चलचित्रसहित किम्फको २१औँ संस्करण

काठमाडौँ । काठमाडौँ अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१औँ संस्करण जेठ १६ देखि २० गते (२९ मेदेखि २ जुन, २०२४) सम्म आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिकाको सह-आयोजनामा हुने महोत्सव राष्ट्रिय सभा गृह

गृहमन्त्री लामिछानेविरुद्ध रिटको पेसी आज

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ । गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग

एमाले चितवनको अध्यक्षमा पाठक

भरतपुर । नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उनि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला)