Trending
>>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो >>   सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो >>   आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव >>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या ! >>   मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल >>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार
   Accurate Khabar
चीनद्वारा सञ्चार प्रविधि परीक्षण उपग्रह प्रक्षेपण

एजेन्सी। चीनले सोमवार बिहान दक्षिणपश्चिमी सिचुआन प्रान्तको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा सञ्चार प्रविधिको लागि नयाँ परीक्षण उपग्रह पठाएको छ । उपग्रहलाई बिहान १ः१७ बजे (बेइजिङ समय) लङ मार्च–३ बी रकेटद्वारा प्रक्षेपण गरिएको थियो ।

सिरियाली सेनाका मिसाइल र हतियार जफत गरेको इजरायली सेनाको दाबी

एजेन्सी। इजरायली सेनाले सिरियामा गत हप्ता छापा मारेको र सिरियाली सेनासँग सम्बन्धित मिसाइल र हतियारहरू जफत गरेको बताएको छ । इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ, इजरायली सेनाको कारबाही जारी छ र सिरियाका रणनीतिक बिन्दुहरूमा

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौँ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा नेपालको संविधानको भाग २७ को धारा २६५ मा यस भाग बमोजिम गठन भएका आयोगहरुको संघीय संसदले यो

प्रधानमन्त्री ओलीको निर्देशनमा विष्णु रिमालले आदित्यनाथको फोटो राख्न लगाएको ज्ञानेन्द्र शाहीको आरोप

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागतका लागि भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखिएको विषयमा राप्रपा सचेतक ज्ञानेन्द्र शाहीले गम्भीर आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा उनका प्रमुख सल्लाहकार विष्णु रिमालले आदित्यनाथको

मौसम : यी प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार हाल देशमा पश्चिमी वायूको साथै स्थानिय वायूको आंशिक प्रभाव रहेको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा

आज मिति २०८१ साल फागुन २६ गते सोमबार,हेर्नुहोस् आजको राशिफल

आज मिति २०८१ साल फागुन २६ गते सोमबार ( Mar 10, 2025) फाल्गुण शुक्लपक्ष एकादशी ०९:५८ बजेसम्म, त्यसपछी द्वादशी मेष – पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलाई पछि पार्दै एक कदम अघि बढ्न सकिनेछ । माया

कुलमानले बुझाए स्पष्टीकरण, ऊर्जामन्त्री खड्का पूर्वाग्रही भएको आरोप (पूर्णपाठसहित)

काठमाडौँ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कालाई स्पष्टीकरण बुझाएका छन्। उनले आफूलाई सरकारले हटाउनुपर्ने कुनै कारण नहरेको बताएका छन्। साथै, ऊर्जामन्त्री खड्का पूर्वाग्रही भएको घिसिङको आरोप छ।

सीपअनुसारको रोजगारी सिर्जना गर्न आवश्यकः महामन्त्री थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सीप अनुसारको रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । नेपाली काँग्रेस केन्द्रिय कार्यालयमा आईतवार रोजगारको समस्या समाधानका बारेमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली बजारमा भएका जनशक्तिमध्ये ८१ प्रतिशत

रोजगारी अभिवृद्धिको विषय सबै राजनीतिक दलको साझा मुद्दा बन्नुपर्छः महामन्त्री शर्मा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनसरोकारका विषयलाई राजनीतिक दलहरुले साझा विषय बनाउनुपर्नेमा जोड दिएका छन् । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली काँग्रेसले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ शुरु गरेको

विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरुले गरे स्वागत( तस्विरहरु )

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका छन्  । आईतवार पोखरबाट एक हप्ताको भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं फर्किएका हुन् । विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरुले फूलमालाले स्वागत गरेका छन् । स्वागतका लागि