Trending
>>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या ! >>   मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल >>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने >>   जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ पूजामा सहभागी हुने रवि लामिछानेको तयारी >>   बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद >>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी
Logo
२६ कार्तिक २०८३, बिहीबार
२६ कार्तिक २०८३, बिहीबार
   Accurate Khabar
समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर

काठमाडौँ। निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नुभएको छ । बिहीवार जारी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि लमजुङस्थित सुन्दर बजार नगरपालिका–२ महेन्द्र माविस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । आज प्रतिनिधि सभा

ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी

ओखलढुंगा । सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रामक सूचनाप्रति प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगा ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सुशासन संचार नामक फेसबुक पेजबाट मतदान बिथोल्ने उद्देश्यले गोली चलेको र एक व्यक्तिको

निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु)

काठमाडौँ । निर्वाचनलाई लक्षित गर्दै आज काठमाडौं उपत्यकाका सडकमा सवारीसाधन आवागमनमा निकै कडाइ गरिएको छ । मतदानको दिन अनुमतिपत्र (पास) नलिएका सवारीसाधन चलाउन रोक लगाइएपछि उपत्यकाका मुख्य सडकहरू सुनसान देखिएका छन् भने चोक–चोकमा ट्राफिक प्रहरीले

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान

काठमाडौँ । धनुषा प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा आज बिहान ७ बजेदेखि मतदान कार्य उत्साहजनक रूपमा शुरु भएको छ । लोकतन्त्रको महापर्वमा सहभागी हुन यस क्षेत्रका मतदाताहरू

झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत झापा ५ मा मतदान जारी छ । बिहीवार बिहानैदेखि झापा ५ का मतदाताहरु लाइनमा बसेर मत खसालिरहेका छन् । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबाट तत्कालीन

सुनसरीमा शान्तिपूर्ण रुपमा निर्वाचन जारी, मतदातामा उत्साह

काठमाडौँ । सुनसरी जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा आज बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदाताहरु बिहान सबेरैदेखि लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । जिल्ला निर्वाचन कार्यालय सुनसरीकाअनुसार बिहान ७ बजेदेखि शुरु भएको

सर्लाही–४ को उम्मेदवारीले मलाई राजनीतिक पूर्णता दियोः गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ को उम्मेदवारीले आफूलाई राजनीतिक रूपमा पूर्णता दिएको बताउनुभएको छ । काठमाडौंको मैतीदेवीस्थित मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले मधेसको बसाइले

भोट जनताले हाल्ने हो, उम्मेदवार म हो, जित सुनिश्चित छः सुनिल शर्मा

काठमाडौँ । नेपाली काँग्रेस नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो जित सुनिश्चित रहेको बताउनुभएको छ । आम नागरिकहरु आफ्नो पक्षमा रहेकाले ७० देखि ७५ प्रतिशतसम्म

नेपाली जनताले जनमतमार्फत अराजकता र अस्थिरतालाई अस्वीकार गर्नेछन्ः महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले नेपाली जनताले निर्वाचनमार्फत अराजकता, विध्वंश र अस्थिरतालाई अस्वीकार गर्ने दाबी गर्नुभएको छ । आफ्नो मतदान अधिकार प्रयोग

निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको स्पष्ट बहुमत आउने सम्भावना कठिन रहेको बताउनुभएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका ५ को मतदान केन्द्रबाट मतदान प्रक्रियामा सहभागी भएर