Trending
>>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या ! >>   मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल >>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने >>   जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ पूजामा सहभागी हुने रवि लामिछानेको तयारी >>   बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद >>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी
Logo
२६ कार्तिक २०८३, बिहीबार
२६ कार्तिक २०८३, बिहीबार
   Accurate Khabar
चितवन–३ मा सोबिता गौतमको अग्रता दोब्बर ,पछ्याउदै रेणु

चितवन। चितवन–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले अग्रता कायम राखेकी छन्। गौतमले हालसम्म ६ हजार ६७१ मत प्राप्त गरेकी छन्  उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले

मुस्ताङ–१ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी

काठमाडौँ । मुस्ताङ–१ बाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्। निर्वाचन आयोगको आधिकारिक वेबसाइट अनुसार गौचनले ३ हजार ३०७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका इन्द्रधारा दादु बिष्टले १ हजार

रास्वपाका विराज भक्त श्रेष्ठले लिए फराकिलो अग्रता

काठमाडौं। काठमाडौं–८ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराज भक्त श्रेष्ठले फराकिलो अग्रता बनाएका छन्। श्रेष्ठले हालसम्म १४ हजार ७५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का सुमन

रास्वपाका गणेश पराजुलीले लिए फराकिलो अग्रता

काठमाडौं। काठमाडौं–७  मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुलीले फराकिलो अग्रता बनाएका छन्। पराजुलीले हालसम्म १० हजार २७३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाश श्रेष्ठले १ हजार ६७२

भक्तपुर–२ मा राजीव खत्री दोब्बर मतले अगाडी,पछ्याउदै एमालेका महेश बस्नेत

भक्तपुर। भक्तपुर–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता बनाएका छन्। निर्वाचन आयोग अनुसार खत्रीले हालसम्म ३ हजार ६० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले १

काठमाडौं–३ मा राजुनाथ पाण्डेको अग्रता कायमै,पछ्याउदै कुलमान

काठमाडौं। काठमाडौं–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजु नाथ पाण्डेले अग्रता बनाएका छन्। पाण्डेले हालसम्म ६ हजार ५८४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले

रास्वपाले खोल्यो खाता,काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं काठमाडौँ–१ बाट खाता खोलेको छ। सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना न्यौपाने विजयी भएकी छन्। निर्वाचन आयोगको प्रारम्भिक मतगणना अनुसार दर्शनाले १५ हजार ४५५ मत पाएकी छन्। उनका निकटतम

झापा–५ मा बालेन्द्र शाहको दोब्बर फराकिलो अग्रता: पछ्याउदै केपी ओली

झापा। झापा–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता बनाएका छन्। शाहले हालसम्म १० हजार १९० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका के. पी. शर्मा ओलीले

काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलले लिए फराकिलो मतले अग्रता

काठमाडौं। काठमाडौं–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेलले फराकिलो अग्रता बनाएका छन्। निर्वाचन आयोगको अनुसार पोखरेलले हालसम्म ९ हजार १२४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप

काठमाडौं–१ मा रञ्जु न्यौपानेको फराकिलो अग्रता

काठमाडौं। काठमाडौं–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपानेले फराकिलो अग्रता बनाएकी छन्। निर्वाचन आयोगको अनुसार न्यौपानेले हालसम्म १३ हजार ५९१ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल