Trending
>>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर) >>   मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध, विक्री–वितरण वा सेवन गरे कारबाही गरिने >>   देश निर्वाचनमय भइसक्यो, सफल पार्न सबै लागौँः निर्वाचन आयुक्त डा. तुलाधर >>   लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर >>   गृहजिल्ला झापामा ‘विकास र समृद्धिको एजेण्डा’ लिएर ओली जनताको आँगनमा
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार
   Accurate Khabar
राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । द्वन्द्व पीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्रीले बेपत्ता पारिएका व्यक्तिको

ठेक्का लिएर समयमा काम नगर्ने २३ कम्पनी कालोसूचीमा ! (नामावलीसहित)

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर समयमा काम नगरेको भन्दै केही कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले

बलात्कार आरोपमा ५ वर्ष जेल, अन्तिममा डीएनए रिपोर्ट मिलेन !

काठाडाैं । अपाङ्ग किशोरीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा गुलरियाका सरोज यादवले ५ वर्ष जेल सजाय भोगे । तर, भर्खरै मात्रै विधिविज्ञान प्रयोगशालाले ती अपाङ्ग किशोरीले जन्माएको बच्चासँग सरोजको डीएनए नमिलेको प्रतिवेदन दिएको छ ।

जोखिमयुक्त फोहोर निर्मलीकरण : महानगर र मनमोहन मेडिकल कलेजबिच सहकार्य हुने

काठमाडौँ । स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानीकारक फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्न काठमाडौँ महानगरपालिका र मनमोहन मेमोरियल मेडिकल कलेजका बिच सहकार्य हुने भएको छ । मंगलबार महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा

चैते धान खेतीमा बढ्दाे आकर्षण

झापा । धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतीस्तर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो ।जिल्लामा विगतमा तीन हजार दुई सय

राज्यव्यवस्था समिति बैठकमा जाँदै गृहमन्त्री लामिछाने

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बुधबार बस्दै छ । सिंहदरबारमा बस्ने दुवै समितिका बैठक बिहान ११ बजे सुरु हुनेछन् । सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा

इलाम २ मा रास्वपाको उम्मेदवार बाबुराम भट्टराई?

काठमाडौं । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई इलाम-२ को उप निर्वाचनमा उम्मेदवार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले छलफल चलाएको छ । बाबुराम भट्टराईले पनि हिमालयन टेलिभिजनमा दिएको हालसालैको अन्तर्वार्तामा त्यसको संकेत गरेका छन् । उनले २०८४ को

ईलामको उपनिर्वाचनमा पहिचान र संघीयता विरोधी रास्वपा हार्नुपर्छ !

-हर्क साम्पाङ ईलामको उपनिर्वाचनमा रास्वपाबाट मिलन उठोस् कि बिछोड हार्छ र हार्नु पर्छ किनकि यो पार्टी म जस्तो देशलाई माया गर्ने र दु:ख गर्ने मान्छेलाई सिध्याउन जन्मेको हो ! पहिचान र संघीयताको विरोधी हो !

बोर्ड हराएको सुचना !

-बालेन्द्र शाह २०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन । छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ । स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटक पटक

रास्वपाले इलाम–२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने तयारी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको छ। यद्यपि यसको घोषणा भने चैत १७ गते पार्टी सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्ने तयारी गरेका छन्। रास्वपाका एक