Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

कल्पनाको ‘फुल रसैको’ युट्युब ट्रेन्डिङमा


काठमाडौँ । पछिल्लो समय गीत गाएर भाइरल कल्पना विष्टको स्वर रहेको गीत ‘फुल रसैको’ सार्वजनिक भएको छ । गीतमा विष्टलाई गायक सागर बिसीले स्वरमा साथ दिएका छन् ।

सुमन ढकालको शब्द रहेको गीत २४ घण्टा नबित्दै युट्युव ट्रेन्डिङमा आउन सफल भएको छ । भिडियो सुमन ढकालको अफिसियल युटुव च्यानलवाट सार्वजनिक गरिएको छ ।

बिहीबार सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २ लाख ४१ हजार बढी भ्युउज पाएको छ ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?