माल्टा। नेपालका लागि माल्टाका पर्यटनदुतमा एनआरएनए युरोपका युवा संयोजक प्रकाश भण्डारी नियुक्त भएका छन । फागुन १३ गते नेपाल सरकार मन्त्रीपरिषदको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको निर्णयानुसार भण्डारी माल्टाका लागि पर्यटनदुतमा नियुक्त नियुक्त भएका
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले पदभार ग्रहण गरेका छन् । उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।
काठमाडौं। नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छिन । नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे)को संभावना अध्ययनका लागि समिति गठन गर्ने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्दै उनले पदभार ग्रहण गरेकी
काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले आफ्नो पदभार ग्रहण गरेका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबार आएर आफ्नो पदभार ग्रहण गरेका हुन् । यससंगै आजै अन्य मन्त्रीहरुले
काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले आफ्नो पदभार ग्रहण गरेका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबार आएर आफ्नो पदभार ग्रहण गरेका हुन् । यससंगै आजै अन्य मन्त्रीहरुले
काठमाडौं । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शितल निवासमा आयोजति समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार
काठमाडौं। बागमती प्रेदेश सरकारबाट कांग्रेसका ६ मन्त्रीले आज सामूहिक राजीनामा दिने दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा नयाँ गठबन्धन बनाएसँगै त्यसको असर स्वरुप बागमती प्रदेश सरकारबाट कांग्रेसका मन्त्रिले बुधबार अपराह्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई
काठमाडाैं । उपेन्द्र यादवको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा)नयाँ सत्तासमीकरणमा दुई (स्वास्थ्य र वन ) मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो । जसपाका नेताहरूले यस विषयमा छलफल गर्दै उपेन्द्र यादवको नेतृत्वमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री
काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल प्रचण्डले नया सत्ता समीकरण बनाएपछि चिढिएका नेपालि कांग्रेसका सभापति शेर वहादुर देउवाले नेकपा माओवादी लाइ छाडेर नयाँ गठबन्धन बनाउने भन्दै मधेश केन्द्रित दलहरू संग छलफलमा जुटेका छन्