Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार
   Accurate Khabar
रामशाहपथमा विद्युतीय पोलमा आगलागी

काठमाडौं । रामशाहपथमा विद्युतीय पोलमा आगलागी भएको छ। बुधबार बिहान रामशाहपथस्थित राष्ट्रिय बीमा संस्थान अगाडि विद्युत शर्ट भई आगलागी भएको हो। आगलागीबाट बिजुलीका तारहरू जलेका छन्। आगलागी वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको हो।

यसरी फन्दामा परे सीआईबीका नक्कली डीएसपी !

रुपन्देही । बाँके प्रहरीले नक्कली डिएसपी पक्राउ गरेको छ । डीएसपी हुँ भन्दै ठगी गर्ने दैलेख नारायण नगरपालिका ५ बस्ने ३० वर्षीय नैनसिंह विक पक्राउ परेका हुन् । विकले विगत तीन महिनादेखि बाँकेका विभिन्न सरकारी

चित्रबहादुर केसीले विज्ञप्ति नै जारी गरेर भने-‘ओलीको सरकार हानिकारक !’

काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकार ‘हानिकारक’ भएको बताएका छन् ।प्रतिनिधिसभा सदस्य एवं जनमोर्चाका अध्यक्ष केसीले विद्दप्ति जारी गर्दै भनेका छन्, ‘ केपी ओली नेतृत्वमा बनेको वर्तमान सरकार

प्रधानमन्त्री ओली र अमेरिकी राजदूत भेटवार्ताः साझेदारीको विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनले भेटवार्ता गरेका छन् ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो जीवन्त साझेदारीको विषयमा छलफल भएको राजदूत

अदालतकाे आदेश लगत्तै न्युरोडमा फुटपाथ विस्तारको काम फेरी सुरू (फाेटाे फिचर)

काठमाडाैं । उच्च अदालत पाटनबाट आदेश आएसंगै काठमाडौँ महानगरपालिकाले न्युरोडमा फुटपाथ (सडक पेटी) विस्तारको काम सुरू गरेको छ। पैदल मार्ग सुधारका लागि महानगरपालिकाले थालेको काम सडक डिभिजन कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको थियो। न्युरोडमा बुधवार बिहानैदेखि

बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

काठमाडाैं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम

महानगरले पुनः थाल्यो न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको काम

काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यूरोडमा पुन: फुटपाथ विस्तारको काम थालेको छ। उच्च अदालत पाटनले फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले न्यूरोडमा पुन: फुटपाथ विस्तारको काम थालेको हो । यसअघि महानगरले फुटपाथ चौडा बनाउने न्यूरोड क्षेत्रका काटेको

सिमलताल घटना अध्ययन गर्न गठित कार्यदल चितवनमा

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत असार २८ गते बिहान आएको पहिरोमा परेर २ वटा बससहित यात्रुहरुलाई बगाएको घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली चितवन पुगेको छ । गृहमन्त्री रमेश लेखकले घटनाको बारेमा अध्ययन गर्न

त्रिशूली नदीमा बेपत्ता गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला

काठमाडौं। त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका

आज मिति २०८१ साल साउन ०२ गते बुधबार, हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल साउन ०२ गते बुधबार (17 July, 2024) आषाढ शुक्लपक्ष एकादशी १८:०२ बजेसम्म, त्यसपछी द्वादशी मेष – अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ ।