७ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले कोशी प्रदेशमा सरकारको स्थिरताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्णायक वार्ता गरी नयाँ समीकरण निर्माण गर्नुपर्ने बताएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा उनले राप्रपा सँग
आज मिति २०८० साल असोज ७ गते आइतबार ( Sep 24, 2023 ) भाद्र शुक्ल दशमी ०३:४७ बजेसम्म, त्यसपछी एकादशी नेपाल सम्बत -११४३ सुर्योदय बिहान - ५:५३ बजे सुर्यास्त साझ -१७:५७ बजे नक्षत्र -पूर्वाषाढा १०:३५
धनुषा, मिथिला बिहारी नगरपालिका-९ अन्दुपट्टीमा अन्दुपट्टीबाट जनकपुरतर्फ जाँदै गरेको ज.१ क ३०० नम्बरको गोदावरी ईङ्लिस बोर्डिङ स्कुलको बसबाट लडेर बसका सह- चालक जनकपुर उपमहानगरपालिका-१४ बस्ने १७ वर्षीय अमित कुमार यादवको शुक्रबार दिउँसो मृत्यु भएको छ
कास्की, पोखरा महानगरपालिका-१७ दोबिल्लास्थित फुस्रे खोलामा डुबेर सोही महानगरपालिका-१३ मियाँपाटन बस्ने १७ वर्षीया सुप्रिया सामसुहाङ लिम्बुको शुक्रबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु
काभ्रे, बनेपा नगरपालिका-८ स्थित स्वास्थ चौकी भवन नजिकै सोही नगरपालिका- ५ बस्ने २५ वर्षीय आशिष भन्ने एक बहादुर सार्की शुक्रबार मृत अवस्थामा फेला परेका छन् । ताप्लेजुङ, आठराई त्रिबेणी गाउँपालिका-१ निगुरादिन बस्ने ५८ वर्षीय भीम
कैलाली धनगढी उपमहानगरपालिका-२ चौराह बस्ने ४८ वर्षीय आनन्द केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा केसी समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद
खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१० पाथेका बस्ने ६१ वर्षीय भिम प्रसाद राईलाई भरूवा बन्दुक १ थानसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनको घर तलासी
६ असोज ,काठमाडौं। सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय ९० मिलिग्रामसहित भारत उत्तर प्रदेश बलिया ग्राम पन्चायत सुखापुरा गरवार घर भई हाल पाँचथर फिदिम नगरपालिका-१ बस्ने २०
६ असोज,काठमाडौं । चन्द्रागिरि नगरपालिका-११ सतुङगलस्थित चोक कुमार श्रेष्ठको चप्पल कारखानामा विद्युत सर्ट भई गएराति आगालागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामानहरू जलेर करिब ९३ लाख २० हजार रूपैयाँ बराबर धनमाल नष्ट
६ ,असोज काठमाडौं । तारकेश्वर नगरपालिका-७ डाँडागाउँ डेरा गरी बस्ने कास्की पोखरा महानगरपालिका-३३ घर भएकी ३५ वर्षीया देवी पुनको कोठामा कोही नभएको अवस्थामा ताला फुटाई सुनका गरगहना र नगद समेत गरी करिब १ लाख १४