Trending
>>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार
   Accurate Khabar
आज मिति २०८० साल असोज ८ गते सोमबार,हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० साल असोज ८ गते सोमबार ( Sep 25, 2023 ) भाद्र शुक्ल एकादशी ०१:३१ बजेसम्म, त्यसपछी द्वादशी नेपाल सम्बत -११४३ सुर्योदय बिहान – ५:५४ बजे सुर्यास्त साझ -१७:५६ बजे नक्षत्र-उत्तराषाढा ०९:१३ बजेसम्म,

राष्ट्र बैंकद्वारा राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक

७ असोज ,काठमाडौँ । राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को विक्री वितरण सुरु गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का सार्वजनिक गरेका हुन् ।

आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न काठमाडौं

७ असोज ,काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव सोही केन्द्रको कार्यालय रानीबारीमा आइतबार आयोजित एक समारोहबीच विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक

मृत अवस्थामा फेला

७ ,असोज ,कपिलवस्तु । शिवराज नगरपालिका-९ चमरभुजियास्थित सुरई खोला छेउको चौरमा विजयनगर गाउँपालिका-१ जौवावैरात बस्ने ७५ वर्षीय पुर्वि थारु आइतबार मृत अवस्थामा फेला परेका छन् । रौतहट, माधव नारायण नगरपालिका-८ पिपरा रजवास्थित बागमती खोलामा हाल

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

७ ,असोज ,धनुषा ।  क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित सडकमा मधेश प्रदेश-‍०२-००६ प ४८७६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सिरहा लक्ष्मीपुर पतरी गाउँपालिका-२ बस्ने २३ वर्षीय आयुष कुमार रायको मृत्यु भएको छ

अवैध लागूऔषधसहित पक्राउ

७ ,असोज ,काठमाडौँ ।चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाईन्टमा जाँच गर्ने क्रममा झापा बिर्तामोड नगरपालिका-८ बस्ने २९ वर्षीय टंक बहादुर मगरलाई अवैध लागूऔषध खैरो हिरोईन जस्तो पदार्थ ९ ग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा के भयो? अर्को बैठक कहिले?

  ७ असोज, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी।पी। नगर, ललितपुरमा आज बस्यो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असोज ४ गतेदेखि

कांग्रेसलाई दुःख दिने गृहमन्त्री श्रेष्ठको नियत देखियो : भीम पराजुली

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले कोशी प्रदेशमा सरकारको स्थिरताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्णायक वार्ता गरी नयाँ समीकरण निर्माण गर्नुपर्ने बताएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा उनले राप्रपा सँग

आज मिति २०८० साल असोज ७ गते आइतबार, हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० साल असोज ७ गते आइतबार ( Sep 24, 2023 ) भाद्र शुक्ल दशमी ०३:४७ बजेसम्म, त्यसपछी एकादशी नेपाल सम्बत -११४३ सुर्योदय बिहान - ५:५३ बजे सुर्यास्त साझ -१७:५७ बजे नक्षत्र -पूर्वाषाढा १०:३५

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

 धनुषा, मिथिला बिहारी नगरपालिका-९ अन्दुपट्टीमा अन्दुपट्टीबाट जनकपुरतर्फ जाँदै गरेको ज.१ क ३०० नम्बरको गोदावरी ईङ्लिस बोर्डिङ स्कुलको बसबाट लडेर बसका सह- चालक जनकपुर उपमहानगरपालिका-१४ बस्ने १७ वर्षीय अमित कुमार यादवको शुक्रबार दिउँसो मृत्यु भएको छ