Trending
>>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार
   Accurate Khabar
टोखा झोरको बौडेश्वर मन्दिर बन्न सक्छ दोस्रो कैलाश मानसरोवर

काठमाडौँ : टोखाको झोरमा रहेको बौडेश्वर मन्दिर दोस्रो कैलाश मानसरोवर पर्वत बन्ने सम्भावनासहित ऐतिहासिक किंवदन्ती भेटिएको छ । भगवान शिवजी कैलाश मानसरोवरपछि गोसाईकुण्ड जाने क्रममा टोखाको झोरमा रहेको विशाल ढुंगाभित्रको बौडेश्वर मन्दिरमा बास र ध्यान

सञ्चार मन्त्री शर्माको प्रेस विज्ञमा नरेन्द्र केसी

काठमाडौंः सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रेस विज्ञमा नरेन्द्र केसी नियुक्त भएका छन् । मन्त्री परिषद् बैठकले केसीलाई प्रेस विज्ञमा नियुक्त गरेको हो । दाङका केसी विगत २० वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।

युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ। बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उक्त कुरा

ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताउनुभएको छ। बिहीबार दिउँसो बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “यो विश्वविद्यालय एकातर्फ हाम्रो

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ। बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो। खेलाडीहरूलाई बधाइ

एक सातामा सांसद् भण्डारीको अबस्थाः आफ्नो स्वास्थ्य अबस्थाबारे ड्युटीका नर्स र डाक्टरसँग आफै जानकारी लिन्छन

काठमाडौंः कांग्रेस सांसद् चन्द्र भण्डारी अस्पताल भर्ना भएको आज ८ दिन भएको छ। फागुन (१० साँझ ८ः १५ बजे भाइ माधव न्यौपानेले डाक्टरलाई उदृत गर्दै जनाए अनुसार सिसिपिए मार्फत नाकबाट अक्सिजन दिईएको छ। उहाँ राम्ररी

कलंकी-चक्रपथ सडक विस्तार अघि स्थलगत निरीक्षण हुने

काठमाडौं। चिनिया सहयोगमा बिस्तार हुनलागेको कलंकी-स्वयम्भू-गोंगबु-महाराजगन्ज चक्रपथ सडक खण्डको सम्बन्धित निकायले भोलि बिहान स्थलगत निरीक्षण गर्ने भएका छन्। निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकताबारे जानकारी लिन स्थलगत निरीक्षण हुनलागेको हो। निरीक्षणका लागि बिहान नौ बजे

९ किलोग्राम चरेससहित तीन जना सशस्त्र प्रहरीको नियन्त्रणमा

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट फागुन १० गते सशस्त्र प्रहरीले ९किलोग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी फुलवारीले रोल्पा जिल्लाको थवाङ्ग गाँउपालिका–५ बस्ने ४४

जर्मन सांसद टोली द्वारा कृषि तथा पशुपन्छि विकास मन्त्री ज्वाला कुमारी साह सङ्ग भेटघाट

नेपाल भ्रमणमा रहेका जर्मन सांसदहरुको टोलीले कृषि तथा पशुपन्छि विकास मन्त्री ज्वाला कुमारी साहसँग भेट गरेका छन्। सिंहदरबार स्थित मन्त्रालयको सभाहलमा जर्मन टोलीले मन्त्री साहसँग भेट गरेका हुन्। नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्ज को

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दज्र्यानी चिन्ह प्रदान

काठमाडौंः नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका ४ जना मध्ये ३ जना बरिष्ठ अधिकृतलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु