Trending
>>   संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एकैवर्षमा १५ खर्ब २३ अर्ब खर्च >>   नेपालले आफ्नो सामर्थ्य अनुसार विकास गरिरहेको छः प्रधानमन्त्री >>   आ.व. २०८१—०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनाः २ हजार ५ सय… >>   गृहमन्त्रीको दाबीः मुलुकको शान्ति सुरक्षा ठिक छ >>   भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा >>   अवसरको सदुपयोग गरेर भविष्य बनाउन लाग्नुस्ः उपप्रधानमन्त्री सिंह >>   सुनकोसी–मरिन डाइभर्सनबारे अध्ययन गर्न उपसमिति गठन >>   नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे >>   एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै >>   गत आ.व.मा ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गरेका छौँः मन्त्री दाहाल
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार
   Accurate Khabar
कांग्रेस निर्वाचन समिति संयोजकमा पूर्वमहान्यायाधिवक्ता खाती

५ भदाै, काठमाडाैँ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन समितिमा सदस्यको रूपमा काम गरिसकेका खाती निवर्तमान महान्यायाधिवक्तासमेत हुन्। उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार नियुक्ति दिएका

प्रधानन्यायाधीश श्रेष्ठले सम्हाले जिम्मेवारी,स्वाचालित तारिख व्यवस्थापन गर्ने पहिलो निर्णय

५ भदाै, काठमाडाैँ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदबहाली गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट आज शीतलनिवासमा शपथ लिएका प्रधानन्यायाधीश श्रेष्ठले आजै सर्वोच्च अदालत पुगेर पदबहाल गरेका हुन्। पदबहालीसँगै उनले पेसी तथा तारिख व्यवस्थापनको काम स्वाचालित

एसिया कपमा भाग लिने राष्ट्रिय टोलीलाई राष्ट्रपतिको शुभकामना

५ भदाै, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगिता भाग लिने राष्ट्रिय टोलीलाई शुभकामना दिएका छन् । भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित यसमा संलग्न

संसद अवरोधबारे दलका शीर्ष नेतासँग छलफलमा प्रधानमन्त्री (तस्विर सहित)

३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद अवरोधबारे सिंहदरबारमा राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल थालेका छन् । सङ्घीय संसद्मा देखा परेको गतिरोधलगायतका विषयमा छलफल भइरहेको हो । गत साउन १० गतेदेखि सङ्घीय संसद्का

सरकार भ्रष्टाचार जरैदेखि उखेलेर सुशासन कायम गर्ने लक्ष्यमा छ: प्रधानमन्त्री

भदौ ३ काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको भष्टाचारलाई जरैदेखि उखेलेर सुशासन कायम गर्ने लक्ष्यमा रहेको बताएका छनु ।राष्ट्रिय सूचना आयोगद्वारा आयोजित १७ औं राष्ट्रिय सूचना दिवस मूल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका

टेलिकमले सेवा बिबिधिकरण र गुणस्तरीयतामा जोड दिनुपर्छः मन्त्री शर्मा

प्युठान, ३ भदौ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको सेवालाई बिबिधिकरण गर्दै सेवा प्रवाहलाई सहज बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्युठानको माण्डवी गाउँपालिका-३ जसपुरमा नेपाल टेलिकमको एफटिटिएच सेवा उद्घाटन गर्दै उहाँले गुणस्तरीय सेवा

प्रस्तावित प्रधानन्यायाधीश विरुद्धका उजुरी सांसदहरूलाई वितरण

३ भदाै, काठमाडाैँ । काठमाडौं प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलाई सुनुवाइका लागि बोलाउने संसदीय सुनुवाइ समितिको निर्णय गरेको छ । सचिव पद्म प्रसाद पाण्डेयका अनुसार भोलि सुनुवाइका लागि श्रेष्ठलाई बोलाइएको हो । समितिको आजको बैठकमा उजुरी खोलेर

आर्थिक समृद्धि सिर्जना गरेर समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने कांग्रेसकाे लक्ष्य हो: प्रवक्ता डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसकाे लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने भएकाे बताउनुभएकाे छ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३(२) को

प्रकाशमान भन्छन-‘कांग्रेसले अर्को कांग्रेसलाई प्रतिस्पर्धि देख्दा कांग्रेस कमजोर भयो ,उपलब्धि खतरामा परे’

२ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले कांग्रेस कम्जोर हुदा प्राप्त उपलब्धि नै खतरामा पर्न सक्ने बताउनु भएको छ । ०४६ को परिवर्तन नरुचाएका तत्वहरु सलबलाउन कोसि गरिरहेका छन्न भन्दै प्राप्त उपलब्धि को रक्षा

पत्रकार यादवमाथि सांघातिक आक्रमणमा संलग्नलाई कारबाहीको माग

२ भदाै, काठमाडाैँ । नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकार नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकार यादवमाथि कुटपिट घटनाको निन्दा गरेको छ । महासंघले संलग्नमाथ कारबाहीको माग गरेको छ । नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता सौरभ यादवमाथि शुक्रबार