आज मिति २०८० साल श्रावण ४ गते बिहिबार ( july 20 2023 ) श्रावण शुक्ल तृतीया -०७ :१२ :१८ बजे सम्म , सुर्योदय बिहान ०५:२० :१९ बजे – सुर्यास्त साझ १८ :५९ :५३ बजे ,
३ ,श्रावण ,काठमाडौँ । : राजस्व अनुसन्धमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेकाे छ । हङकङबाट आएकाे सुनसहित विभाग टाेलीले एजेन्ट र भरियालाई पक्राउ गरेकाे हाे । सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा
३ ,श्रावण ,रौतहट । रौतहट जिल्लाको माधबनारायण नगरपालिका ६ माधोपुर र बौधिमाई नगरपालिका ९ हनुमान चोकबाट साउन ३ गते १ लाख ७ हजार ४ सय ६० रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ
३ ,श्रावण ,सुनसरी । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ स्थित शिबधारा इलाकाबाट साउन २ गते सशस्त्र प्रहरीले करीव १२ लाख २२ हजार ३ सय तेह्र रुपैयाँ बराबरको मोटर पार्टस् सहित एउटा सुमो गाडी नियन्त्रणमा लिएको
३ ,श्रावण ,नवलपरासी । पुर्वी नवलपरासी जिल्लाको विनय त्रिवेणी नगरपालिका ७ स्थित ब्यारेज पुल इलाकाबाट सशस्त्र प्रहरीले साउन २ गते लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ बस्ने
३ ,श्रावण ,काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताउनुभयो । सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री डा. महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग
३ ,श्रावण ,न्युयोर्क ।माओवादी केन्द्रका सांसद माधव सापकोटाले अमेरिकामा न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक फोरम (एचएलपीएफ) लाई सम्बोधन गरेका छन् । फोरममा संलग्न अल्पविकशित देश (एलडीसी) सदस्य राष्ट्रको प्रतिनिधित्व गर्दै सापकोटाले फोरमलाई सम्बोधन गरेका
३ ,श्रावण ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताउनुभएको छ। बुधबार बिहान काठमाडौँमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन
३ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार, संसद् र पार्टीबीचको समन्वयले मात्रै विकासले गति लिने बताएका छन्। बुधबारको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता महरले सरकार,
३ ,श्रावण ,काठमाडौँ । सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेकाे भन्दै अनामनगरस्थित देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ । नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली