काठमाडाैं । पुर्व राजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै छन् । गोरखनाथ मन्दिरमा राजाले खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिन शाह गोरखपुर जान लागेका हुन् । गोरखपुर भ्रमणका क्रममा पुर्व राजा
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई एमालेसँगको पक्षधरता त्याग्न नसकेको आरोप निरन्तर लागिरहेको छ । नेकपा एमालेबाट निर्वाचित सांसद हुँदै सभामुख बन्नुभएका घिमिरे एमालेको कार्यकर्ता नै हुनुहुन्छ, सभामुख बन्न सक्नुभएको छैन भनिरहेका छन् । गएको जेठ
काठमाडौँ। मधेस प्रदेशको जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रहरुमा शितलहरका कारण जनजीवन प्रभावित बनेको छ । एकाएक चलेको चिसो हावा र गतराती शितको वर्षा भएपछि जनकपुरधाम क्षेत्रमा अत्याधिक चिसो महशुस गरिएको हो । अत्याधिक चिसो र घाम
काठमाडौँ । सभामुख देवराज घिमिरेले हरेक नेपाली जातजातिका चाडपर्वहरूले नेपाली समाजलाई अझ समृद्ध बनाएको बताएका छन् । सोनाम ल्होसार, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सोनाम ल्होसारको उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उनले सांस्कृतिक
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त
काठमाडौँ । आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाईने सोनाम ल्होसार लाइ मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प,
आज मिति २०८१ साल माघ १७ गते बिहिबार (30 JAN,2025) माघ शुक्लपक्ष प्रतिपदा १७:४१ बजेसम्म, त्यसपछी द्वितिय मेष – अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधिजन्य
काठमाडौँ। विभागीय टोली एपिएफ क्लव अपराजित रहँदै एन्फा महिला लिग फुटबलको च्याम्पियन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार सम्पन्न फाइनलमा एपिएफले विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लवलाई ४–० ले हराउँदै च्याम्पियन भएको हो । राष्ट्रिय
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफ्नो टोली सन्तुलित रहेकाले बिहीवारदेखि शुरु हुने त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृंखला जित्ने बताएकी छिन्। नेपालले बिहीवारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित टी ट्वान्टी