चीन । पूर्वी चीनको आन्हुइ प्रान्तको राजधानी हेफेइको फेइडोङ काउन्टीमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । बुधवार बेलुका ८ बजेर ८ मिनेटमा चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्र ३१.९८
लेबनान । लेबनानका विभिन्न इलाकामा आफ्ना पेजरहरू विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ । साथै हिज्बुल्लाह सदस्यहरू सहित अन्य २ हजार ८ सय भन्दा बढी घाइते भएको लेबनानी स्वास्थ्यमन्त्री फिरास अबियादले बताउनु भयो ।
ललितपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताउनुभएको छ । बुधवार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औं गणेशमान सिंह स्मृति दिवसमा
काठमाडौं। ऐतिहासिक पदक पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवद्र्धन र प्रशिक्षक कविराज नेगी लामा नगद पुरस्कारसहित सम्मानित भएका छन् । राष्ट्रिय पारालिम्पिक कमिटी नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा पारा तेक्वान्दो र पौडीको खेलाडीसहित प्रशिक्षक सम्मानित भएका
काठमाडौं। सरकारले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै ,अमेरिकी
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक
आज मिति २०८१ साल असोज ०३ गते बिहिबार ( 19 sep, 2024) आश्विन कृष्णपक्ष प्रतिपदा ०६:१९ बजेसम्म, त्यसपछी द्वितिय ०३:५३बजेसम्म, त्यसपछी तृतीया मेष – व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय दिनुपर्नेछ । घर परिवारमा आफन्त
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको दुई महिनामै गत वर्षको वर्षदिनको भन्दा बढी राजश्व शेयर कारोबारबाट संकलन गरेको दाबी गरेका छन् । बुधवार नेप्से कार्यालयमा पुग्नुभएका अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षभर शेयर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । बुधवार पार्टीका नवनियुक्त केन्द्रिय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले संविधान विरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा