Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार
   Accurate Khabar
भीम उपाध्यायलाई पक्राउ गर्न गुरुङ राष्ट्रिय परिषदको माग

११ ,भाद्र ,काठमाडौँ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै तमू ह्युल छोंज धीं गरुङ राष्ट्रिय परिषदले पूर्णिमा गुरुङको फोटो राख्ने कैलाली टिकापुरका सन्तोष रिजाल र भीम उपाध्यायलाई पक्राउ गर्न अनुरोध गरेको हो । फेसबुकमा

इन्जिनियरिङको शुल्कवृद्धिः नेविसंघको चरणबद्ध विरोधपछि डिनले बोलायो वार्तामा !

९ ,भाद्र ,काठमाडौँ ।नेविसंघको चरणबद्ध विरोधपछि डिनले बोलायो वार्ताको आह्वान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा शुल्कवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले गतिविधि गर्दै आएको छ । इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा

धरान घटनाबारे प्रधानमन्त्रीको अपील: राष्ट्रिय हित र स्वार्थ सर्वोपरि हो,संयम बनौँ

९ ,भाद्र ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले धरान घटनामा संयमता अपनाउन आगूह गरेका छन् । शनिवार विज्ञप्ति निकालेर उनले यस्तो आग्रह गरेका छन् । यस्तो छ अपील:नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक

इन्जिनियरिङको शुल्कवृद्धि: नेविसंघले बालुवाटार घेर्ने,चापागाईको जीवनरक्षा गर्न आयोगको अपिल !

९ ,भाद्र ,काठमाडौँ ।  इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा शुल्कवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले बालुवाटार घेराउ गर्ने भएको छ। इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेनदार विद्यार्थी अध्ययनबाट वञ्चित भएको भन्दै नेविसंघले आइतबार

प्रधानमन्त्री प्रचण्डले जातीय द्वन्द्व निम्त्याउने प्रयास गरे: शेखर कोइराला

९ भदाै, काठमाडाैँ ।  कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन्।विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले धार्मीक सद्भाव लडखडाइरहेको

थुक्क स्वार्थी समाज !

गणेश लम्साल यो सुनकाणड र ललिता निवास मात्र नभएर प्रदेशहरुमा भएको जात्राले प्राथमिकता पाएको समय हो । तर मलाई भने यो समयमा नचाहँदा पनि यो स्टास लेख्नुपर्ने बाध्यता भयो ।कुरा हो मेरी जिवन संगीनी कमला

जीईएफको विश्व सम्मेलनबाट अर्थमन्त्री डा. महत उपाध्यक्षमा निर्वाचित

भ्यानकुभर, क्यानाडा । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा

अन्तराष्ट्रिय पहिचान बढाउन ‘सिटी व्राण्डिङ’ गर्दै महानगर

काठमाडौँ । राष्ट्रिय अन्तरराष्ट्रिय पहिचान बढाउन काठमाडौँ महानगरपालिकाले अवधारणा माग गरेको छ । महानगरपालिकाको सहरी योजना आयोगले सूचना जारी गर्दै अबधारणा पत्र सहित सूचीकृत हुन आउन भनेको हो । महानगरको समग्र ब्राण्डिङ सम्बन्धी काम गर्न

नुवाकोट सेवा समाजद्वारा सम्मान

युएई । नुवाकोट सेवा समाज युएईद्वारा एनआर एनए एनसिसी युएईको सचिव पदमा निर्वाचित नुवाकोटका सुमन भण्डारी र युएईमा हेभी बसको लाईसेन्स प्राप्त गर्ने पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई एक कार्यक्रमका बिच सम्मान सम्मान गरेको

सिंहदरवार रेक्ट्रोफिटको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्ट्रोफिट भइरहेको सिंहदरवारको पश्चिम खण्डको काम छिटो सम्पन्न निर्देशन दिनुभएको छ । आज रेक्ट्रोफिट भइरहेको भवनकाे स्थलगत अनुगमन गर्दै उहाँले छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो