Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार
   Accurate Khabar
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीका २० सुझाव

काठमाडौँ । एकीकृत समाजवादीले देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार गएको एकीकृत समाजवादीको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै संकट

सरकारले निशुल्क शिक्षा प्रदान गर्नुपर्छ : सांसद बस्नेत

सिन्धुपाल्चोक : नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवंम सासद मोहन बहादुर बस्नेतले शैक्षिक क्षेत्रलाई सुधार गर्दै गुणस्तर शिक्षा प्रदान गर्नुपर्ने बताए। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङमा रहेको सरस्वती शंकर माध्यमिक बिद्यालयको आठ कोठे भवन उद्घाटन गर्न

मेयर शाह र गभर्नर अधिकारी बिच भेट : वित्तिय व्यवस्थापनका विषयमा कुराकानी

काठमाडौँ ः काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्र वैङ्कका गभर्नर महाप्रसाद अधिकारी विच सहकारी क्षेत्रको वित्तिय व्यवस्थापनका विषयमा कुराकानी भएको छ । आज प्रमुख शाहको कार्यकक्षमा भएको भेटका क्रममा महानगरको कार्यक्षेत्रका सहकारीहरुमा सर्वसाधारणले

सामाजिक चेतना र जागरण जरूरी छ : प्रधानमन्त्री

१५ माघ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्धाहरू सम्वोधन गर्ने बताउँदै सामाजिक चेतना र जागरण जरूरी भएको बताउनुभएको छ। आइतबार दिउँसो मानव अधिकारका लागि महिला एकल महिला समूहद्वारा

रवि ले लिए नागरिकता

रवि लामिछानेले प्रकृया पूरा गरेर नागरिकता लिएका छन । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकता लिएका हुन् ।

सीजी नेटको सर्भरमा फेरी समस्या, समाधानमा अझै बेवास्ता

माघ १५ ,काठमाण्डौ। सिजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू ठप्प भए सँगै इन्टरनेट सर्भिस बाट कुनै पनि किसिमका आवश्यक कामकाजहरू गर्न नसकिने भएको छ। इन्टरनेटमा कुनै पनि किसिमका मोबाइल बैंकिंग, सामाजिक सञ्जाल वा ब्राउजरहरू चलेका

नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार बरिस्ठ पत्रकार घिमिरेलाई

बरिष्ठ पत्रकार युवराज घिमिरे "नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार-२०७९" बाट सम्मानित हुनुभएको छ। नोना कोइरालाको १५औं स्मृति दिवसको अवसरमा बिराटनगरमा आयोजित एक कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षक समेत रहनुभएका नेपाली कांग्रेसका नेता माननिय डा शेखर

तीन घन्टा पछि खुले सरकारी वेबसाइट

१४ माघ, काठमाडाैँ। करीब तीन घण्टा डाउन भएका अधिकांश सरकारी वेबसाइट सञ्चालनमा आएका छन्। शनिबार दिउसो अचानक डाउन भएर ठप्प भएका वेबसाइटहरू सुचारू भएका हुन्। सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको

अधिकांश सरकारी कर्यालयका वेबसाइट डाउन, अन्तर्राष्ट्रियतर्फका उडान ठप्प

१४ माघ, काठमाडाैँ। अधिकांश सरकारी कर्यालयका वेबसाइट डाउन भएका छन्। शनिबार दिउँसोबाट अधिकांश सरकारी वेबसाइट नचल्ने भएका हुन्। सर्भरमा आएको समस्याका कारण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, विभाग लगायतका साइट चलेका छैनन्। त्यस्तै, अध्यागमन विभागको

न्यौपानेको घरको शिक्षा सार्वजनिक

काठमाडौ : लेखक तथा सञ्चारकर्मी दामोदर न्यौपानेको घरको शिक्षा सार्वजनिक भएको छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित लोकार्पण समारोहबीच पुस्तक सार्वजनिक भएको हो । न्यौपानेको यो नवौं प्रकाशित कृति हो । पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको