काठमाडौं । लागुऔषध ओसारपसार गर्न राइड शेयरिङ व्यवसाय पठाओको प्रयोग गर्न गरिएको खुलेको छ ।बाहिरी जिल्लाबाट काठमाडौं भित्रिएको लागुऔषध गन्तव्यसम्म पुर्याउन पठाओ राइडरलाई भरियाको रुपमा प्रयोग गरिएको खुलेको छ । पठाओलाई लागुऔषध ओर्सान लगाउने महिला
काठमाडौँ । दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०ः३० बजे भूकम्प गएको हो। भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । आज एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले
काठमाडाैं । अब पीडितको सहमति तथा उजुरीमाथि सुनुवाइ गरेर मात्र कैद माफी मिनाहा हुने भएको छ । राष्ट्रपतिले दिने कैद माफी बारम्बार विवादमा परेपछि सरकारले यससम्बन्धी कानुन संशोधन गरेको हो । सोमबार राजपत्रमा प्रकाशित फौजदारी कसुर (कैदकट्टा)
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेरको तयारी गरेका छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारमा सामेल हुन लागेको बताइन् । पार्टीभित्र आन्तरिक विवाद हुँदा पनि श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकी
काठमाडौँ। महानगरपालिकाले ‘टी ट्वान्टी विश्वकप’ खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । काठमाडौँको टुँडिखेल, तीनकुने र हाँडीगाउँमा ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि महानगरपालिकाले यस्तो व्यवस्था गर्ने भएको जनाएको छ । नेपाली समयअनुसार आज
काठमाडौ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन् । राष्ट्रपतिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा
काठमाडौं। संघीय संसदका दुई समिति संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा
खोटाङ। वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ३० वर्षीय दीपक बुढाथोकीको परिवारलाई रु सात लाख ५० हजार सहयोग उपलब्ध गराइएको छ । उनको विसं २०८० चैत ७ गते दुबईमा सडक दुर्घटनामा
एजेन्सी। अधिकांश महिलाहरू आफू गर्भवती भए नभएको एकैपटकमा थाहा पाउँदैनन् । खासगरी गर्भवती भएको पहिलो लक्षण महिनावारी रोकिनु हो। गर्भ छ छैन भन्ने जाँचका लागि पाइने साधन आजकल सहजै औषधी पसलमा पाइन्छ । महिलाले घरमै गर्भ जाँच