Trending
>>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार
   Accurate Khabar
ललिता निवास प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्रीहरुलाईपनी कारबाही हुनुपर्छ :अमरेशकुमार सिंह

२९,असार ,काठमाडौँ । सांसद अमरेशकुमार सिंहले ललिता निवास प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्रीहरुलाई कारबाही को माग गरेका छन् ।बैठकमा बोल्दै सांसद अमरेशकुमार सिंहले टिप्पणी उठाउने शाखा अधिकृतलाई समातेर निर्णय गर्नेहरुलाई छाडेकोप्रति आपत्ति जनाए । बैठक मा बोल्दै

मिटरब्याजीलाई कारबाही गर्ने विधेयक नल्याए सदन चल्दैन : रबि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षले मिटरब्याजीलाई कारबाही गर्ने विधेयक ल्याउन नचाहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा विधेयक कार्यसूचीमा नआएकोप्रति आपत्ति जनाए । आउदो बैठकमा पनि यो विधेयक नआए सदन चल्न नदिने

आफै पेश गरेको विधेयकको विषय थाहा नहुने मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ : नेम्बाङ

२९,असार ,काठमाडौँ । बिधुतिय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा सदस्यहरुले बिजुली व्यापारको विषयमा बहस गरेको घटनालाई नेकपा एमाले नेता सुवासचन्द्र नेम्बाङले लज्जास्पद भएको बताए । बिहीबार राष्ट्रियसभामा विद्युतीय व्यापार विधेयक

सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ

२९,असार ,काठमाडौँ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताए । आज राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० मा सुझाव राख्दै दाहालले सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने

धारिलो हतियार प्रयोग गरी हत्या

रौतहट:  देवाही गोनाही नगरपालिकामा एक पुरुषको घरमै हत्या भएको छ । देवाही गोनाही ६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको आफ्नै घरमा हत्या भएको हो । आफ्नै कोठामा रहेको खाटमा उनको शव फेला परेको प्रहरीले

२१०औँ भानुजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

२९,असार ,काठमाडौँ ।  आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती विभिन्न स्थानहरुमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तेश्रो पटक नेपाल आउँदै

२९,असार ,काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तेश्रो पटक नेपाल आउँदैछन् । उनी बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिदैछन् । लू दक्षिण तथा मध्य एसिया मामिला हेर्छन् । नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री

राष्ट्रपतिद्वारा प्रधानमन्त्री परिवारमा समवेदना सन्देश प्रकट

२९,असार ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई समावेदना दिनुभएको छ । राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारीहरू तथा राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू

प्रधानमन्त्री दाहाल पत्नी सीताकाे निधन

२७ ,असार ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डकी धर्मपत्नी सीता दाहालको उपचारको क्रममा निधन भएको छ। उनको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पताल थापाथली स्रोतले जानकारी दियो। प्रधानमन्त्रीपत्नी सीता दाहालको अक्सिजन

मन्त्री मोदी स्वदेश फिर्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी स्वदेश फर्किएका छन् । दक्षिण कोरियाको बुसान सहरमा आयोजित विश्वका मन्त्रीस्तरीय ग्रामीण विकास सम्बन्धी सम्मेलनमा सहभागी भई मन्त्री मोदी गएराति स्वदेश फर्किएका हुन् । मन्त्री