Trending
>>   विवाहपञ्चमीको निम्तो दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान >>   नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीको पूर्वानुमानयोग्यता र पारदर्शी कानून आवश्यकः अमेरिकी दुतावास >>   निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल >>   महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी सडकमा >>   संविधानको धारा खोल्न दबाब आएको थियो : ओलीको नयाँ खुलासा >>   विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार >>   बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक >>   हिंसाले सत्ता ढाल्यो, सुरक्षा संयन्त्रले टुलुटुलु हेर्‍यो : ओली >>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल
Logo
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार
   Accurate Khabar
क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलमा क्यानडालाई २-० गोलले हराउँदै फाइनलमा पुगेको छ। बुधबार बिहान मेटलाइफ स्टेडियममा भएको खेलमा क्यानडालाई २-० गोलले हराउँदै अर्जेन्टिना प्रतियोगिताको फाइनलमा पुगेको हो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र कप्तान लियोनल मेसीले

धान रोपिरहेका दुइ महिलाको चट्याङ लागेर मृत्यु

बाँके। जिल्लाको राप्ती सोनारी गाउँपाकिला –२ मा मंगलबार साँझ ६ बजे धान रोपिरहेका स्थानीय ३२ वर्षीया सम्झना विक र निमा उपाध्यायमाथि चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर अचेत भएका उनीहरूलाई बेलुका ८ बजे

चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अङ्गदान र प्रत्यारोपण सम्बन्धी विद्यमान अवस्था,

राप्रपा महिला संगठनकी अध्यक्ष अन्जना रावलको राजीनामा फिर्ता

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अन्जना शाह रावलले राजीनामा फिर्ता लिएकी छन् । उनले फेसबुकमार्फत राजीनामा फिर्ता लिने निर्णय लिएको जानकारी दिएकी छन् । रावलले महामन्त्री राजेन्द्र गुरुङलाई आफनो राजीनामा फिर्ता गरिदिन पत्र

कास्कीमा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु

कास्की । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको घर आज बिहान पहिरो पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय

नौबिसे-मलेखु सडक खण्ड आजदेखी १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द गरिने भएको छ । आज देखी नागढुंगा-मुग्लिन सडक योजना (पूर्वीखण्ड) ले मंगलबार एक सूचना जारी गरी नौबिसे-मलेखु सडक

एमाले सचिवालय बैठक बस्दै, कांग्रेससँगको सहमतिबारे छलफल हुने

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ

विद्युत् प्राधिकरणले काट्यो बक्यौता रकम नतिर्ने उद्योगको लाइन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता बापतको रकम नतिर्ने उद्योगहरूको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले बक्यौता नतिर्ने रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत्को लाइन काटेको हो । बक्यौता बापतको रकम

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । आहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक

आज मिति २०८१ असार २६ गते बुधबार ,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल असार २६ गते बुधबार,(10 July, 2024) आषाढ शुक्लपक्ष चतुर्थी ०६:५२ बजेसम्म त्यसपछी पञ्चमी मेष – बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला, बोलीको गलत अर्थ लाग्ने तथा तपाईंको निर्णय आफैलाई आत्मघाती हुनसक्छ