Trending
>>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल >>   फोहोर व्यवस्थापन राजनीतिक मुद्दा भन्दा ठूलो हो : मन्त्री श्रेष्ठ >>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’
Logo
११ मंसिर २०८३, शुक्रबार
११ मंसिर २०८३, शुक्रबार
   Accurate Khabar
ट्रम्प चीनसँग मिलेर काम गर्न इच्छुक

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भर्चुअल टिप्पणी गर्दै आफ्नो सरकार चीनसँग मिलेर काम गर्ने कुरामा आशावादी रहेको बताएका छन् । युक्रेनमा चलिरहेको अवस्थालाई सम्बोधन गर्दै ट्रम्पले चीनको भुमिकालाई

सात एजेण्डामा छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय वनस्थलीमा सोमबार बस्ने सचिवालय बैठकमा सात विषय छलफल हुनेछ । ‘समसामयिक राजनीति र पार्टी गतिविधि,सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा),

हमासद्वारा दोस्रो चरणमा चार इजरायली वन्धकहरू रिहा

एजेन्सी। प्यालेस्टिनी इस्लामिक हमास आन्दोलनले शनिवार इजरायली वन्धकहरूको दोस्रो समूहलाई मुक्त गरेको छ । जसमा चार महिला, लिरी अल्बाग, करिना एरिभ, डेनिला गिल्बोआ र नामा लेवी रहेका छन् । गाजामा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ। आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०

काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ। आज नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक दिउँसो २ बज नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा संसदमा एक आवाजमा पार्टीका सांसदहरु प्रश्तुत हुने बारेमा छलफल हुनेछ । साथै सरकारले ल्याएको अध्यादेश,

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते

ताप्लेजुङ । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्ले पाटीभन्दा माथि रहेको बलु डाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका

एकढिक्का भएर संसदमा एउटै आवाज उठाउन पार्टीका सांसदहरुलाई देउवाको निर्देशन

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एकढिक्का भएर संसदमा एक स्वरका साथ एउटै आवाज उठाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा

आज मिति २०८१ साल माघ १३ गते आइतबार,हेर्नुहोस आजको राशिफल

२०८१ साल माघ १३ गते आइतबार (26 JAN,2025) माघ कृष्णपक्ष द्वादशी १९:२५ बजेसम्म, त्यसपछी त्रयोदशी मेष – प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने बिशिष्ट व्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धी मुलक कामहरु बन्नेछन्

आइन्स्टाइनको सभा…

आइन्स्टाइनको ड्राइभरले एक दिन उनलाई भने, "सर, तपाईंले हरेक सभामा दिएको भाषण मैले कण्ठ गरेको छु।"आइन्स्टाइन छक्क परे! त्यसपछि उनले भने, "ठीक छ, म अर्को बैठकमा जहाँ जाँदैछु, उनीहरूले मलाई चिन्दैनन्। तपाईंले मेरो ठाउँमा भाषण