Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार
   Accurate Khabar
राजनीति गर्नेहरुलेनै भ्रष्ट्राचार बढाए : माधव नेपाल

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति गर्नेहरुकै कारण मुलुकमा भ्रष्टाचार बढेकोबताएका छन् । काठमाडौंमा ‘लिखुसंग आत्मसमर्पण’ पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले राजनीति गर्नेहरुले जनताको चाहना भन्दा आफ्नो स्वार्थलाई केन्द्रमा राखेर काम गर्दा

भारतीय अदालतद्वारा गर्मीका कारण राष्ट्रिय आपतकाल घोषणा गर्न आग्रह

एजेन्सी। भारतीय अदालतले चरम मौसमी समस्या र गर्मीका कारण यो हप्ता सयौं मानिसहरूको मृत्यु भएको उल्लेख गर्दै गर्मीका कारण देशका विभिन्न भागमा देखिएको उष्ण लहरको समस्यालाई राष्ट्रिय सङ्कटकाल घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेकाहरुलाई ट्राफिक प्रहरीले शारीरिक दण्ड दिन थालेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । बझाङका कृष्ण विक, स्याङ्जाका आकाश भट्ट लगायत ७ जनाले मादक पदार्थ सेवन (मापसे) गरेर

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र नेपालबिच भेटवार्ता

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबिच भेट भएको हो। भेटवार्तामा

अहिलेको समीकरण मिशन–८४ सम्म कायम रहन्छः शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले बनेको समीकरण मिशन–८४ सम्म कायम राख्ने बताउनु भएको छ । नेकपा (एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेलाको समापन गर्दै पोखरेले यस्तो बताउनु भएको हो । ‘अहिलेको समीकरण

काठमाडौँका सार्वजनिक स्थलमा सूर्तीजन्य वस्तुको प्रयोग पूर्ण निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलहरुमा सूर्तीजन्य बस्तुको प्रयोग गर्न पूर्ण निषेध रहेको बताउनुभएको छ । विश्व सूर्तीजन्य पदार्थ रहित दिवसका सन्दर्भमा आजको कार्यपालिका बैठकमा उहाँले भन्नुभयो, ‘महानगरपालिकाले

श्रीकृष्ण धिमालसहितको टोलीले महादेवटारमा पत्ता लगायाे लिच्छविकालिन शिलालेख

काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१०, महादेवटारमा लिच्छवि लिपियुक्त शिवलिङ्ग भेटिएको छ । शिवलिङ्ग आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरि पीठमा भेटिएको हो । पुरातात्त्विक सम्पदा संरक्षणसम्बन्धी कामको सिलसिलामा खोज तथा अभिलेखीकरण गर्ने क्रममा पुरातत्त्व विभागका पूर्वउपसचिव

काठमाडौँ महानगरको १५ औँ अधिवेशन जेठ ३२ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभा, १५ औँ अधिवेशन ज्येष्ठ ३२ गतेका लाागि आव्हान गरिएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ३२ औँ वैठकले नगर सभाको मिति तय गरेको

उपचारकाे लागि प्रकाशमान सिंह भारत प्रस्थान

काठमाडाैं  । स्वास्थ्यमा केही समस्या देखिएपछि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भरखरै भारत गएका छन् । नयाँदिल्लीमा थप स्वास्थ्य उपचारकाे लागि गएकाे उनकाे सचिवालयले जनाएकाे छ ।

आठ अर्ब ५९ करोड निक्षेप अपचलन आरोपमा कान्तिपुर सेभिङका पूर्वअध्यक्ष सीबी लामा पक्राउ

काठमाडाैं । आठ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोपमा कान्तिपुर सेभिङ सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ परेका छन् । लामा नेपाली कांग्रेसका नेता समेत हुन् ।