Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार
   Accurate Khabar
सिस्डोल र बन्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोरका गाडी

१ ,श्रावण ,काठमाडौँ । सिस्डोल र बन्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले बाटोमै फोहोर का गाडी रोकेका छन् । धादिङ र नुवाकोटको सीमाना मा रहेको सिस्डोल र बन्चरेडाँडाको बीचमा भाग पर्ने आलेटारमा जनप्रतिनिधि र स्थानीयले फोहोरको गाडी

खोलाले बगाउँदा एकको मृत्यु

१ ,श्रावण ,मकवानपुर  ।  मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा बागमती खोलाले बगाउँदा आइतबार एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार बागमती गाउँपालिका वडा नम्बर १ ठूलोगुर्दुङ का ४५ वर्षीय लघुदोर्जे दोङको खोलाले

आज मिति २०८० साल श्रावण १ गते सोमबार,हेर्नुहोस आजको राशीफल

आज मिति २०८० साल श्रावण १ गते सोमबार ( july १७ 2023 ) श्रावण कृष्ण औशी -०० :१५ :५९ बजे सम्म , सुर्योदय बिहान ०५:१८:४५ बजे – सुर्यास्त साझ १९:०१:०१ बजे , चन्द्रोदय ०४ :३०

घट्यो इन्धनको मूल्य

३१ ,असार ,काठमाडौँ ।निगमले पत्रकार सम्मेलन मार्फत यसरी पेट्रोल प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१.५०, ख १६३ र ग १६४ रुपैयाँ कायम भएको छ । त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ भने एलपी

पहुँचविहीन कर्मचारी विकट क्षेत्रमा मात्रै रहनुपर्ने बाध्यता अन्त्य गर्छौ : मन्त्री मोदी

३१ ,असार ,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले पहुँचविहीन कर्मचारीहरु विकट क्षेत्रमा मात्रै रहनुपर्ने बाध्यताको अन्त्य हुने बताएका छन् । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान सञ्चालक समितिको २३ औँ बैठकलाई सम्बोधन

मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

३१ ,असार ,काठमाडौँ । आज बसेको प्रतिनिधि सभाको बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको हो । राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहीता सम्बन्धी केही नेपाल

भारतले दियो ५० स्कूलबस र ३४ एम्बुलेन्स

३१ असार, काठमाडौं ।  भारत सरकारले नेपाललाई ५० वटा स्कूल बस र ३४ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । आइतबार काठमाडौंस्थति भारतीय राजदूतावास आयोजित कार्यक्रममा ५० वटा स्कूल र ३४ वटा स्वास्थ्य संस्थालाई सवारीसाधन उपलब्ध

त्रिभुवनअन्तर्राष्ट्रिय बिमानस्थलमा अबैध सुन र हिरा सहित नेपाली मुलका अष्ट्रेलियन नागरिक पक्राऊ

३१ असार, काठमाडौं ।   त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ७ सय ७० ग्राम सुन र डाईमन्ड सि‌+ ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मुलका अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्‍वकर्मालाई

अवैध हतियारसहित पक्राउ

३१ असार, स्याङ्जा  ।    स्याङ्जा, भिरकोट नगरपालिका-७ चिउरीखर्क बस्ने ४० वर्षीय यम बहादुर गुरुङलाई अवैध एकनाले भरुवा बन्दुक १ थान, फलामको छर्रा ७ वटा, बारुद करिब ५० ग्राम, छर्रा बानाउने सिसा १ थान, सोडा

ललिता निवासकाण्डका आरोपितलाई थप ५ दिन हिरासत

३१ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले मिनबहादुर गुरुङ सहित १७ जनालाई सरकारी कागजात किर्तेगरेको