Trending
>>   जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ >>   पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव >>   मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त >>   असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंश गरेर देश चल्दैनः प्रदीप ज्ञवाली >>   शान्ति प्रक्रियाबाट पन्छिने छुट सरकारलाई छैनः पुष्पा भुसाल >>   ६० दिनभित्र चलचित्रसम्बन्धी विधेयक पारित हुन्छः बोर्ड अध्यक्ष पण्डित >>   राष्ट्रपतिमाथि ओलीको प्रहार :डराएर संसद् विघटन गर्ने राष्ट्रपतिले लोकतन्त्र जोगाएको भन्न मिल्छ ? >>   दुर्घटनातिर देशलाई लैजाने षडयन्त्रको गन्ध छ, हामी त्यसविरुद्ध ‘जिहाद’ छेड्ने तयारीमा छौँः प्रचण्ड >>   नेपालको राजनीतिलाई सही दिशामा लैजाने जिम्मेवारी नेपाली कम्युनिष्ट पार्टीको छः माधव नेपाल >>   वसन्तपुरमा श्री गणेश र श्री भैरवका लागि छुट्टै भवन निर्माणको शिलान्यास (तस्बिरसहित)
Logo
५ मंसिर २०८३, शनिबार
५ मंसिर २०८३, शनिबार
   Accurate Khabar
अन्तरजातीय प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अन्तरजातीय प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका

रवि लामिछानेलाई चितवन जिल्ला अदालतको ५४ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले रिहा गर्न आदेश दिएको छ । रवि लामिछानेलाई साहारा सहकारी ठगीमा ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । साहारा चितवन सहकारी ठगी प्रकरणको

भारतमा वायुसेनाको विमान दुर्घटना

नयाँदिल्ली । भारतीय वायुसेनाको मिराज २००० ट्रेनर विमान मध्य प्रदेशको शिवपुरी जिल्लामा बिहीबार नियमित प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त भएको छ। विमानमा सवार दुबै पाइलटहरू सकुशल बाहिर निकालिएका थिए र घटनामा कुनै हताहत भएको छैन। प्रारम्भिक रिपोर्टका

रविकाे मुद्दामा आदेशकाे प्रतिक्षा, चितवनमा ६ सय प्रहरी फिल्डमा !

चितवन। चितवनमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका करिब ४ सय र सशस्त्र प्रहरी करिब २ सय परिचालन गरिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको

एमाले उपाध्यक्ष बादल भन्छन-‘जनयुद्ध भनेको युद्ध हो र युद्ध भनेको हिंसा हो !’

अछाम । एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले युद्धका क्रममा हिंसा हुनु स्वाभाभिक रहेको टिप्पणी गरेका छन् । अछाममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पूर्वमाओवादी नेता बादलले भने, ‘जनयुद्ध भनेको युद्ध हो र युद्ध भनेको हिंसा हो

प्रचण्डको प्रश्न- विवेकमुक्त देश चाहिएको हो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा सत्तारुढ दल नेपाली कांग्रेसको आधिकारिक धारणा माग गरेका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कांग्रेससँग धारणा माग गरेका

चितवन अदालत परिसरमा व्यापक मात्रामा प्रहरी परिचालन, के आउला आदेश ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेको थुनछेक बहस सकिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको हो ।थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । लगत्तै यस

रविको बहस सकियो,आदेशकाे तयारीः सुरक्षा व्यवस्था कडा, जेल जालान रवि?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेको थुनछेक बहस सकिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको हो ।थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । लगत्तै यस

केराका बोट सुक्न थालेपछि किसान चिन्तित

गलेश्वर (म्याग्दी) । रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीमा केराखेती गरिरहेका किसान चिन्तित भएका छन् । जिल्लाको बेनी नगरपालिका, रघुगङ्गाा र मङ्गला गाउँपालिकाका विभिन्न गाउँका केराबारीमा रोग लागेको हो । पसाउने बेलाको हजारी केराका बोट

एकल चेपाङ महिलालाई बाख्रा वितरण

मुग्लिन (चितवन)। इच्छाकामना गाउँपालिका वडा नम्बर–१ का १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई सपना भिलेज सोसियल इम्प्याक्टले आयआर्जनका लागि बाख्रा वितरण गरेको छ । सशक्तीकरण परियोजनामार्फत हरेकलाई बुधबार उपहारस्वरूप बाख्रा प्रदान गरिएको हो ।