Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार
   Accurate Khabar
सडकबाट कसैलाई अपराधिकरण गर्न मिल्दैनः अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधिकरण गर्न नमिल्ने बताएका छन् । सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औँ वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानूनले सजाय दिने बताएका छन् । उनले प्रत्येक आन्दोलनमा

चक्रवात डिट्वाको कारण भारतीय राज्यहरू उच्च शतर्कतामा

एजेन्सी। सर्कवाती आँधी डिट्वाले भारी वर्षा ल्याएकोले अधिकारीहरूले भारतको तमिलनाडु, आन्ध्र प्रदेश र पुडुचेरीका तटीय क्षेत्रहरूमा रेड अलर्ट जारी गरेका छन् । चक्रवात डिट्वाले यी भारतीय राज्यहरूमा तटीय क्षेत्रहरूतर्फ निरन्तर अगाडि बढ्दै जाँदा अधिकारीहरूले ठूलो

बढ्यो सुनको मूल्य, आज कतिमा भईरहेकोछ कारोबार?

काठमाडौँ। नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो । आईतवार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर प्रतितोला २

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

काठमाडौँ। नेपाल राष्ट्र बैंकले लचिलो नीति अवलम्वन गर्दै आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ

युवाहरुले पनि सत्ताको नेतृत्व गर्न पाउनुपर्छः उपेन्द्र यादव

जनकपुरधाम। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हरेक आन्दोलनको नेतृत्व गर्दै आएका युवाहरुले सत्ताको पनि नेतृत्व गर्न पाउनुपर्ने बताएका छन् । समाजवादी युवा संघ मधेस प्रदेशद्वारा जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तिकरण सम्मेलनलाई सम्बोधन

पूर्व चीनमा ५ हजार ५ सय ८० मिटर लामो केबलवे प्रयोगमा

एजेन्सी। पूर्वी चीनको जियाङ्सी प्रान्तको नान्चाङ शहरको मेइलिङ रमणीय क्षेत्रमा आईतवारदेखि ५ हजार ५ सय ८० मिटर लामो नयाँ केबलवे सञ्चालनमा आएको छ । पर्यटकहरूले अब नान्चाङको मुटुबाट समुन्द्र सतहबाट ७६० मिटर उचाईमा रहेको शान्त

हङकङमा आगलागीमा परी मृत्यु हुनेको संख्या १४६ पुग्यो

एजेन्सी। हङकङ प्रहरीले आईतवार नोभेम्बर २६ मा आवासीय परिसरमा ठूलो आगलागीबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको पुष्टि गरेको छ । ७९ जना घाइते भएको बताइएको छ । प्रेस ब्रिफिङमा बोल्दै, हङकङ प्रहरी बलको

भेनेजुएलाका राष्ट्रपतिसँग फोन सम्पर्क भएको ट्रम्पको पुष्टि

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोसँग फोन सम्पर्क भएको पुष्टि गएका छन् । तर द न्यूयोर्क टाइम्सकाअनुसार कलको कुनैपनि विवरण खुलाउन अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपतिले भेनेजुएला हवाई क्षेत्र बन्द भएको

सुडानको सार्वभौम परिषद्द्वारा संयुक्त राष्ट्र संघसँग सहकार्य गर्न जोड

एजेन्सी। सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुरहानले देशको मानवीय, विकासात्मक र सामाजिक प्रयासहरूको समर्थनमा संयुक्त राष्ट्र संघसँग सहकार्य गर्न सरकारको तत्परतामा जोड दिएका छन् । सुडानी सशस्त्र सेनाका कमाण्डर अल–बुरहानले पोर्ट सुडानमा सुडानका

रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगरियोस्:डोलप्रसाद अर्याल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् । आईतवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न