Trending
>>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव >>   सुनकोशी–मरिण ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन >>   प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि >>   दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री साह काठमाडौंमा >>   भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो >>   रेलदेखि जलविद्युतसम्म भारतसँग नेपालको सहकार्य विस्तार, ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास >>   नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता दिने भारतको घोषणा >>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार
   Accurate Khabar
अविरल वर्षासँगैको बाढी र डुबानले काठमाडौं जलमग्न

काठमाडौं । अविरल वर्षाले काठमाडौं उपत्यका डुबानमा परेको छ । पहिरो र बाढीका कारण जनजीवन प्रभावित भएको छ । बाढीका कारण काठमाडौं उपत्यकामा केही नागरिकहरु बेपत्ता भएका छन् । उपत्यकाका वागमती, नख्खु, बल्खु, हनुमन्ते, विष्णुमती

भारी वर्षाका कारण देशभरका सबै उडान प्रभावित

काठमाडौं । अविरल परेको अति भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशभरका राष्ट्रिय हवाइ उडान प्रभावित भएका छन् । यसैगरी,देशभरका सम्पूर्ण उडान प्रभावित बनेपनि अन्तर्राष्ट्रिय उडान भने भइरहेको छ।

उद्धार तथा राहतमा खटिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकभर भारी वर्षाका कारण जनधनको क्षति भइरहेको खबरले आफू स्तब्ध भएको बताउदै उनले विपदमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । मन्त्री लेखकले सरकाले उद्धार, बेपत्ताको खोजी, राहत, घाइतेको

नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ: कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटनाबाट जनधनको क्षति हुन नदिन तीन तहकै सरकारले समन्वय गरेर काम गरिरहेको बताएका छन् । बिहीवारबाट अविरल जारी वर्षापछि देशभरका विभिन्न स्थानमा ठूलो क्षति पुगिसकेको भन्दै सरकारले आवश्यक

त्रिभुवन विश्वविद्यालयमा कृषिको स्नातक तहको प्रवेश परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानले स्नातक तहको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीलाई आवतजावत गर्न समस्या भएपछि परीक्षा स्थगित गरिएको

काठमाडौं नागार्जुनमा घर भत्किँदा एकजनाको मृत्यु, ३ जना पुरिए

काठमाडौं ।  नागार्जुन नगरपालिका वडा नं. ३ इचङ्गु नारायण मन्दिर नजिक घर भत्किँदा ५५ वर्षका पुरुषको मृत्यु भएको छ भने तीन जना पुरिएको जानकारी प्राप्त भएको छ । उद्धारका लागि सशस्त्र प्रहरी मुख्यलयबाट एम्बुलेन्ससहितको टोली

नख्खु खोलाले चारजना बगाउँदा वेपत्ता

ललितपुर । ललितपुर जिल्लाको नखिपोट स्थित कान्तिपुर कोलोनीमा चार जना ब्यक्तिलाई नख्खु खोलाले बगाई बेपत्ता पारेको छ । सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार, वेपत्ता हुनेमा एक महिला, दुई पुरुष र एक बच्चा

कोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

काठमाडौं। अविरल वर्षासँगै आएको बाढीका कारण कोशी ब्यारेजमा पानी बहाव उच्च भए पछि कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । सप्तकोसी नदिमा यो वर्ष कै उच्च वहाव भएको छ । शनिवार बिहान ८ बजेको

काभ्रेमा पहिरोले घर पुर्दा २ जनाको मृत्यु

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको तेमाल गापा ७ मा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । अविरल बर्षाको कारण गएराति तेमाल गाउँपालिका ७ बस्ने भिम बहादुर तामाङको १ तले घर पहिरोले पुरिँदा बर्ष ५० की

रोशीले बगायो बिपी राजमार्गको नेपालथोक सडक खण्ड

काठमाडौँ । बिहीबारदेखि लगातार भएको अविरल वर्षाका कारण काभ्रे हुँदै बग्ने रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको नेपालथोक सडक खण्डको केही भाग भत्काएर बगाएको हो । नेपालथोकको प्रहरी चौकी भन्दा १०० मिटर माथिको सडक बगाएपछि