Trending
>>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार
   Accurate Khabar
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बिहान ११:१५ बजेका लागि बोलाइएको छ। आजको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । यसैगरी ,अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देश सहित

देशभर मनसुनी वायुको प्रभाव, कहाँ कहाँ वर्षाको सम्भावना?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली

आज मिति २०८१ साल असार २१ गते शुक्रबार, हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल असार २१ गते शुक्रबार,(05 July, 2024)आषाढ कृष्णपक्ष औंसी ०४:०४ बजेसम्म त्यसपछी प्रतिपदा मेष – इमानदारपूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ भने

एकैपटक दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स खारेज

काठमाडौं । दुई दर्जन निर्माण व्यवसायीको इजाजत पत्र (लाइसेन्स) एकैपटक खारेज भएको छ । निर्माण व्यवसाय ऐन २०५५ को प्रावधान अनसार चैत २०८० सम्म नवीकरण नगरेका २३ निर्माण कम्पनीको इजाजत स्वतः खारेज गरिएको भौतिक पूर्वाधार

सामान्य प्रशासन मन्त्रालयमा कृषि सेवाका कर्मचारीको धर्ना

काठमाडौँ । संघमा समायोजन भएका कृषि सेवा अन्तर्गतका प्राविधिक कर्मचारीहरूको वृत्ति विकास सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै कर्मचारीहरूले सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन् । कृषि सेवा कर्मचारीहरूले चार बुँदे माग राख्दै सिंहदरवारस्थित मन्त्रालयको

‘प्रचण्ड’को अस्थिर चरित्रका कारण अहिलेको परिस्थिति बन्यो : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री ‘प्रचण्ड’को अस्थिर कार्यशैलीका कारण अहिलेको परिस्थिति बनेको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रचण्डकै अस्थिर कार्यशैलीका कारण काँग्रेस एमाले एक ठाउँमा उभिएको

प्रधानमन्त्रीलाई छिटो विश्वासको मत लिन रास्वपाको आग्रह

काठमाडौं । राजीनामा बुझाउन बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपाका टोली प्रधानमन्त्रीसँगको छलफलपछि फिर्ता भएको हो। प्रधानमन्त्रीले आफूले संसद फेस गर्ने र त्यतिबेलासम्म साथ दिन भनेपछि राजीनामा नबुझाई फर्किएको हो। प्रधानमन्त्री संगको छलफल पछि

पेस्तोल सहित एक जना पक्राउ

धनुषा। मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ लक्ष्मिपुरबाट १ थान मेड इन युएसए लेखिएको पेस्तोल, गोली ६ राउण्ड र १ थान म्याग्जिन सहित भारत बिहार सितामढी ग्राम पन्चायत बैरगिनिया-५ बस्ने २७ वर्षीय महमद अनवर खानलाई मंगलबार साँझ प्रहरीले

राजीनामा बुझाउन रविसहित रास्वपाका मन्त्रीहरु बालुवाटारमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरु सामुहिक राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।मन्त्रीहरुसँगै उपसभापति डा. स्वर्णिम वाग्ले र

पहिराले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित

म्याग्दी । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ । सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई